गोपाल पराजुलीप्रति वली किन सकरात्मक भए ?

ko-oli- kalu gurungकाठमाडौं/असार १८ : सर्वोच्च अदालतको रिक्त प्रधान न्यायाधीस पदको लागि संसदको सार्वजनिक सुनुवाई समितिले माननीय न्यायाधीस गोपाल पराजुलीलाई एकमतले सिफारिस गरेकोे छ । अब पराजुलीलाई प्रधान न्यायाधीस बन्ने बाटो खुलेको छ । नेपाली कांग्रेस पृष्ठभूमीका पराजुलीले एमाले नेताहरुलाई पनि रिझाउँदै आएका थिए । हाउजिङ, जग्गा कारोबार र भाटभटेनी सुपरमार्केटमा समेत लगानी रहेका पोखरा निवासी कालु गुरुङमार्फत नेकपा (एमाले) अध्यक्ष के.पी. वलीलाई ५ करोड रुपैयाँ बुझाए पछि वली पराजुलीप्रति सकरात्म भएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :