नेकपाका पाचथर इन्चार्जसहित ४ रिहा

SAUGAT

अम्बिका चन्द/काठमाडौं/असार १९ : शान्तिपूर्ण निर्वाचन खारेजी अभियानमा रहेको बेला पक्राउ गरिएका नेकपाका पाचथर इन्चार्ज अर्जुन आचार्य ‘सौगात’सहित अन्य ४ जना आइतबार हिरासत मुक्त हुनुभएको छ । अन्य रिहाई हुनेमा ब्युरो सदस्य सागर लिम्वु, पाँचथर जिल्ला सदस्यहरु शेरबहादुर लिम्बु र विरेन्द्र मगराती हुनुहुन्छ । उहाँहरुलाई निर्वाचन विरोधी गतिविधि गरेको भन्दै करिब एक महिना अगाडि पाचथरबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :