सामुदायिक विद्यालयबाट पाल्पाका मियाँले ल्याए/मुस्लिम समुदायमै अब्वल नतिजा

सामुदायिक विद्यालयबाट पाल्पाका मियाँले ल्याए/मुस्लिम समुदायमै अब्वल नतिजा

अमृत अधिकारी/पाल्पा/असार २० : जिल्लाको सामुदायिक विद्यालयबाट २०७३ सालको एसइइ परीक्षामा शहिदवक्स मियाँले मुस्लिम समुदायमै सर्वोत्कृष्ट नतिजासहित उत्तिर्ण हुन सफल भएका छन् । सिम्बोल नं. ०४५४४४७ (एस) रहेको मियाँले जिपिए ३.८ (९५%) अंक ल्याई उत्र्तिण भएकी छन् । जनता माध्यमिक…

Read More
सहिदका छोरा पक्राउ/अनिश्चितकालीन रोल्पा बन्द

सहिदका छोरा पक्राउ/अनिश्चितकालीन रोल्पा बन्द

अम्बिका चन्द/काठमाडौं/असार २० : रोल्पामा जनयुद्धका सहिद सेते ओलीका छोरा विरबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको विरोधमा नेकपाले अनिश्चितकालीन जिल्ला बन्दको आह्वान गरेको छ । आइतबार सदरमुकाम लिवाङमा राहतको लागि आवेदन फारम भर्न पुगेका ओलीलाई असार १४ गते रोल्पा नपा–१०,मा मतपेटिका…

Read More
२१औं शताब्दिको संशोधनवाद नेपालबाट…… – किरण

२१औं शताब्दिको संशोधनवाद नेपालबाट…… – किरण

२१ औं साताब्दिको संशोधनवाद नेपाल मै जन्मेलाभन्ने खतरा छ । लोकतान्त्रिक गणतन्त्र बुर्जुवा गणतन्त्र नै हो । दक्षिणपंथी अवसरवाद, मध्यपंथी अवसरवाद कै ढोकाबाट प्रवेश गर्दछ । ५ हजार वर्ष पुरानो मानव जातीको इतिहासमा १६० वर्ष मात्र शान्तिका वर्ष रहेका छन्…

Read More
बुढीगण्डकीकमा भ्रष्टाचार भएको ठहर

बुढीगण्डकीकमा भ्रष्टाचार भएको ठहर

काठमाडौं/असार २० : सरकारबाट राजीनामा दिंदादिंदै हतारहतारमा ठेक्कापट्टा विना नै अपारदर्शीरुपमा चीनको बदनाम निर्माण कम्पनी सीजीजीसी (गेजुवा)लाई दिइएको बुढीगण्डकी आयोजना मन्त्री परिषदको निर्णयअनुसार नभएको र त्यो ठेक्का कानुन विपरित भएको खुलासा सरकार कै उच्चपदस्त कर्मचारीहरुले खुलासा गरेका छन् । आइतबार…

Read More

२१ गते दाङ बन्द हुने

अम्बिका चन्द/काठमाडौं/असार १९ : चुनावी अभियानको क्रममा गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई रिहा नगरेको भन्दै नेकपा दाङले १ दिने जिल्ला बन्दको घोषणा गरेको छ । जिल्ला सेक्रेटरी सविनद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा विनाकारण आफ्ना कार्यकर्ता पक्राउ गरी हिरासतमा राखिरहेकोले असार २१…

Read More

ताजा खबर

काठमाडौं/असार १९ : कतारद्वारा छिमेकी देशहरुको माग अन्तर्राष्ट्रिय कानुन विरोधी भन्दै अस्विकार खाडी देशहरुको बैठक बुधबार इजिप्टको राजधानी कायरोमा बैठक बस्दै नयाँ कर नीतिका विरुद्ध गुजरातमा हिंसात्मक प्रदर्शन तिलाठीमा १ सहित बाढी–पहिरोका कारण सोमबार साँझसम्म १४ जनाको मृत्यु

Read More
गौतमसहित ४ रिहा

गौतमसहित ४ रिहा

काठमाडौं/असार १९, सोमबार : असार ४ गते तेह्रथुमबाट धनकुटा फर्किदै गर्दा धनकुटा, चित्रेबाट पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी, धनकुटा इन्चार्ज माधव गौतम ‘आकाश’सहित ४ जना जिल्ला नेताहरु १९ गते जनही एक सय रूपैयाँ धरौटीमा रिहा भएका छन् । रिहा हुनेहरुमा…

Read More
देशभरी बाढी, पहिरो /७ को मृत्यु ४ वेपत्ता

देशभरी बाढी, पहिरो /७ को मृत्यु ४ वेपत्ता

काठमाडौं/असार १९ : मनसुन सक्रिय भएसँगै देशैभरी बाढी र पहिरो अनायस बढेको छ । त्यसक्रममा आइतबार मात्र ७ जनाको मृत्यु भएको छ भने ४ जना हराइरहेका छन् । उता भारतले दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन विपरित बनाएको बाँधका कारण १५ सयभन्दा…

Read More
सस्तो बजारमाथिको हस्तक्षेप निन्दनीय – ६ दल, पोखरा

सस्तो बजारमाथिको हस्तक्षेप निन्दनीय – ६ दल, पोखरा

काठमाडाैं/असार१९  : लेखनाथ नपा–९, पृथ्वीचोकस्थित नेपाल वायुसेवा निगमको स्वामित्वमा रहेको जग्गामा ५ वर्षदेखि बस्दै आएका साना तथा निम्छरा व्यापारीमाथी असार १६ गते विनासुचना ताला लगाएर साना व्यापारीको रोजीरोटी खोसेपछि पोखरा आन्दोलित छ । निगम र स्थानीय प्रशासनले व्यापारीलाई वैकल्पिक व्यवस्था…

Read More
नेकपाका जिल्ला नेताहरु हिरासत मुक्त

नेकपाका जिल्ला नेताहरु हिरासत मुक्त

अम्बिका/काठमाडौं/असार १९ : निर्वाचन खारेजी अभियानको क्रममा पक्राउ पर्नुभएका नेकपा ताप्लेजुङ इन्चार्ज राजकुमार चुडाल सोमबार हिरासत मुक्त हुनुभएको छ । यस्तै झापा इन्चार्ज कृष्ण अधिकारी ‘उमेश’ पनि रिहा हुनुभएको छ । यस्तै ताप्जेजुङका जिल्ला सदस्यहरु विजय फेम्बु, अभिषेक तामाङ, मिलन…

Read More