गौतमसहित ४ रिहा

akash + rajanकाठमाडौं/असार १९, सोमबार : असार ४ गते तेह्रथुमबाट धनकुटा फर्किदै गर्दा धनकुटा, चित्रेबाट पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी, धनकुटा इन्चार्ज माधव गौतम ‘आकाश’सहित ४ जना जिल्ला नेताहरु १९ गते जनही एक सय रूपैयाँ धरौटीमा रिहा भएका छन् । रिहा हुनेहरुमा राजन अधिकारी, रणकुमार राई र कर्णबहादुर ज्ञवाली रहेको सोमबार बेलुका ९ बजे रिहा हुनसाथ गौतमले रातो खबरलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :