२१औं शताब्दिको संशोधनवाद नेपालबाट…… – किरण

kiran

२१ औं साताब्दिको संशोधनवाद नेपाल मै जन्मेलाभन्ने खतरा छ । लोकतान्त्रिक गणतन्त्र बुर्जुवा गणतन्त्र नै हो । दक्षिणपंथी अवसरवाद, मध्यपंथी अवसरवाद कै ढोकाबाट प्रवेश गर्दछ । ५ हजार वर्ष पुरानो मानव जातीको इतिहासमा १६० वर्ष मात्र शान्तिका वर्ष रहेका छन् । र अरु सबै वर्ष युद्ध वा युद्धका तयारीका वर्षहरु रहेका छन् । सबै प्रकारको समर विज्ञान युद्ध कै क्रममा विकासे भएको हो ।

(२०५७ मंसिरको खरिपाटी भेलाको उदघाटन शत्रमा व्यक्त विचार)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :