अमेरिकी युद्धपोत चीनद्वारा कब्जा

china-plans-bond-style-top-secret-underwater-military-base-10000ft-below-sea_1465470530काठमाडौं/असार १९ : दक्षिण चीन सागर क्षेत्रमा अमेरिकी युद्धपोत पुगेपछि चीनले साे युद्ध पाेतलाई आफ्नो नियन्त्रणमा लिएको छ । विवादीत टापुभन्दा २२ किलोमिटर नजिक दक्षिण चीन सागरमा युएसएस स्टेम नामक युद्धपोत पुगेपछि त्यसलाई नियन्त्रणमा लिएको हो । उक्त विषयलाई लिएरर कडा प्रतिकृया दिदै चिनियाँ विदेश मन्त्रालयले यो चीनको सार्वभौमिकताको उलंघन भएको भन्दै आपत्ति जनाएको छ । सो युद्धपोत त्यहाँ पुगेपछि चीनले युद्धपोत र फाईटर जेट प्रदर्शन गरेको थियो । विदेश मन्त्रालयका प्रवक्ता लु कानले नाभीको स्वतन्त्रताको आडमा अमेरीकी युद्धपोत गैरकानुनी र चीनको स्वतन्त्रता विपरीत आफ्नो क्षेत्रमा प्रवेश गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :