पोखरामा जमिन भासिने क्रम बढ्दै/बस्ति डुवानमा

 

chhorepatan-1-605x433

काठमाडौं/असार १८  : पोखरा लेखनाथ महानगरपालिका–१७ छोरेपाटन स्थित सितलपथ बस्तिमा स्थानीय चुडामणी बोगटीको खेतमा बिहिबार भासिएको जमिन शुक्रबार राती झन् ठूलो भासिएको थियो । जमिन भासिने क्रम बढ्दै गएपछि स्थानीय त्रसित भएका छन् । शुक्रबार साझदेखि परेको अविरल बर्षाका कारण दामोदर खोलामा आएको पानीले दामोदर किनारकाे बस्ति डुवानमा परेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :