क्यान्सर अस्पतालभित्रका विकृतिहरू अन्त्य गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको चेतावनी

क्यान्सर अस्पतालभित्रका विकृतिहरू अन्त्य गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको चेतावनी

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले देशको मध्य भागमा रहेको भरतपुर क्यान्सर अस्पताललाई सहि ढङ्गले सञ्चालनमा ल्याइएन भने त्यसका विरुद्ध विशेष कदम अगाडि बढाउने र उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् सम्बन्धित निकाय हुने चेतावनी दिएको छ । जिल्ला सङ्गठन…

Read More
राष्ट्रिय उद्योग तथा व्यापार महासंघको एकता भेला सम्पन्न (फोटोफिचर)

राष्ट्रिय उद्योग तथा व्यापार महासंघको एकता भेला सम्पन्न (फोटोफिचर)

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार महासंघको एकता भेला सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणको प्रमुख आतिथ्यतमा सम्पन्न भएको एकता भेलाले जितेन्द्र दाहाल संयोजक र प्रकाश बस्नेत सहसंयोजक रहेको ५१…

Read More
आन्दोलन हुन्छ, क्रान्ति हुन्छ, सत्ता ल्याएरै छाडिन्छ : मोहन वैद्य ‘किरण’

आन्दोलन हुन्छ, क्रान्ति हुन्छ, सत्ता ल्याएरै छाडिन्छ : मोहन वैद्य ‘किरण’

काठमाडौँ : २९ औं विश्व आदिवासी दिवसको अवसरमा अखिल नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति संघर्ष गर्दै…

Read More
कमाएर तिघ्रा कहाँ पार लाग्छ यात्रा !

कमाएर तिघ्रा कहाँ पार लाग्छ यात्रा !

दुईचार भेल–बाढी नतरेको जीवन के जीवन ? दुई–चार युद्ध नझेलेको जीवन के जीवन ? एकतमासको जीवन त गँड्यौलाले पनि बिताउँछ दस–बीस उल्झन नसल्ट्याएको जीवन के जीवन ?! जुन बाटो काटियो त्यसमा पनि कुनै पश्चाताप छैन जुन बाटो काट्नु पर्नेछ, त्यो…

Read More
क्रान्ति–बाटो सफल हुन्छ, त्याग्नु हुँदैन

क्रान्ति–बाटो सफल हुन्छ, त्याग्नु हुँदैन

घुम्ती–मोड आइराख्छन्– भुल्नु हुँदैन जहाँ जाने गाडी पायो चढ्नु हुँदैन । मोड–घुम्ती छिचोलेरै भेदन हुन्छ लक्ष्य यात्रा अघि बढिरे’छ थाक्नु हुँदैन । मोडैपिच्छे, घुम्तीपिच्छे रुक्नु हुँदैन बाधा–अड्चन आउँछन् पक्का, झुक्नु हुँदैन । जीवन–लक्ष्य– बाटो रोज्ने काम आफ्नै हो जोसुकैको लहैलहैमा…

Read More
मिटरब्याज पीडित विनित सोनारले गरे आत्महत्या

मिटरब्याज पीडित विनित सोनारले गरे आत्महत्या

काठमाडौँ : मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको हो । यही साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल सकेर बाहिरिने…

Read More
पेट्रोल र डिजेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएपछि निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको हो । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँले घटाएको छ । भारतबाट मूल्य…

Read More
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ : भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले…

Read More
गौर नरसंहारको १७ बर्ष र बर्तमान सरकार

गौर नरसंहारको १७ बर्ष र बर्तमान सरकार

गौर नरहसंहार भएको १७ बर्ष भएको छ । ०६३ सालको चैत सातगते घटेको सो घटनामा तत्कालीन नेकपा (माओवादी) का पाँचजना महिला र २२ जना पुरुषगरी २७ जना कार्यकर्ताको क्रुर ढंगले हत्या गरिएको थियो । ति कार्यकर्ताहरु रौतहटकामात्र नभएर मकवानपुरलगायतका आपासका…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तानसेनको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तानसेनको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी तानसेन नगरको एकता अधिबेशन , प्रशिक्षण तथा बैठक सोमवार सम्पन्न भएको छ । एकता अधिबेशनले क्षितिज संयोजक र युद्ध सह-संयोजक रहेको १५ सदस्यीय नगर संगठन समिति निर्वाचित गरेको हो । कार्यक्रममा पार्टी केन्द्रीय महाधिबेशन आयोजक समिति…

Read More