क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनापतिको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनापतिको एकता अधिवेशन सम्पन्न

रामेछाप : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापले सुनापति गाउँपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न गरेको छ । अधिवेशनमा सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इन्चार्ज लाङ्घालीले नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्ने धारणा व्यक्त गरे । अर्का अतिथि…

Read More
योग्य र सक्षम व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयले ढोका बन्द गर्यो : अखिल (क्रान्तिकारी)

योग्य र सक्षम व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयले ढोका बन्द गर्यो : अखिल (क्रान्तिकारी)

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले योग्य र सक्षम व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयले ढोका बन्द गरेको बताएका छन् । शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा संशोधन करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविको पछिल्लो निर्णयप्रति गम्भीर…

Read More
प्रश्नपत्र फरक परेको विषयमा त्रिविले छानबिन गर्ने

प्रश्नपत्र फरक परेको विषयमा त्रिविले छानबिन गर्ने

काठमाडौँ : प्रश्नपत्र फरक परेको विषयमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले छानबिन गर्ने भएको छ । सोमबार सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत चार वर्षे बिए तेस्रो वर्षको परीक्षामा प्रश्नपत्र फरक परेको थियो । पनिकाले उक्त विषयमा छानबिन गर्दै यथार्थ विवरण…

Read More
मिटरब्याज सम्बन्धी विधेयकमा पीडितहरुको पाँच बुँदे असहमति

मिटरब्याज सम्बन्धी विधेयकमा पीडितहरुको पाँच बुँदे असहमति

काठमाडौँ : संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन आयोजना गरी मिटरब्याज र अन्य अनुचित लेनदेनका समस्या समाधान गर्न ल्याएको नयाँ कानून पीडितमैत्री नभएको भन्दै पाँच बुँदामा असहमति जनाएको छ। सरकारले ल्याएको विधेयक भूतप्रभावी नभएकाले विगतका लेनदेनका समस्याको न्यायमुखी समाधान हुने नदेखिएकाले…

Read More
त्यसरी समाजवाद आउने भए…

त्यसरी समाजवाद आउने भए…

ए कमरेड ! अम्रिसो बेचेर समाजवाद आउने भए पहिले मेरी आमालाई आउनुपथ्र्याे ! मेरी आमा धनाढ्यका आँगनहरूमा किन धाउनुपथ्र्यो ? ए कमरेड ! कुखुरा, गाईभैंसी र बङ्गुर पालेर समाजवाद आउने भए त्यो पनि पहिले मेरी आमालाई आउनुपथ्र्याे ! बाहरू साहूमहाजनको…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी,  नेपाल केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक

काठमाडौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एक प्रेस वक्तव्य जारी गर्दै हालै सम्पन्न केन्द्रीय सचिवालयको पहिलो बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष किरणले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यही जेठ २३ गतेदेखि २६ गतेसम्म काठमाडौमा बसेको बैठकले…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा एक कुमारीप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा एक कुमारीप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एक कुमारी चौलागाईको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीको एकता महाधिवेशन आयोजक समितिका सदस्य बद्री चौलागाईकी आमा रहेकी एक कुमारीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको हो । पार्टीको प्रवक्ता कन्चनले आइतबार जारी गरेको…

Read More
प्रचण्डलाई कालोझन्डा देखाउनुअघि नै क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता गिरफ्तार

प्रचण्डलाई कालोझन्डा देखाउनुअघि नै क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता गिरफ्तार

काठमाडौँ : भारत भ्रमणमा गएको समयमा त्यहाँको सरकारसँग राष्ट्र र जनविरोधी सम्झौता र गतिविधि गरेर फर्किंदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विरोधमा कालोझन्डा देखाउने तयारी गरिरहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध युवा–विद्यार्थी सङ्गठनका नेता–कार्यकर्तालाई प्रहरीले विमानस्थल नजिकैबाट गिरफ्तार गरेको…

Read More
राजनीतिक–सांस्कृतिक आन्दोलनका उपलब्धि स्थापित गर्न राज्यसत्ता र बन्दुक नै आवश्यक : मोहन वैद्य ‘किरण’

राजनीतिक–सांस्कृतिक आन्दोलनका उपलब्धि स्थापित गर्न राज्यसत्ता र बन्दुक नै आवश्यक : मोहन वैद्य ‘किरण’

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस महान् जनयुद्धको सांस्कृतिक–सामाजिक योगदान रहेको बताएका छन् । जनयुद्धमा सांस्कृतिक योद्धाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै माओवादी नेता किरणले नेपालको जनवादी आन्दोलन,…

Read More
अनशनले समस्या समाधान नभए कडा सङ्घर्ष गर्छौं : प्रवक्ता

अनशनले समस्या समाधान नभए कडा सङ्घर्ष गर्छौं : प्रवक्ता

काठमाडौँ : महेन्द्रनगर नगरपालिकाको जमिनमाथिको दोहनका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रदेश, जिल्ला र स्थानीय निकायका नेता–कार्यकर्ताले सञ्चालन गरेको आमरण अनशनमा सरकारले मागप्रति कुनै वास्ता नगर्दा अनशनकारीहरूको स्वास्थ्यस्थिति गम्भीर बनेको भन्दै पार्टी प्रवक्ताले थप शक्तिशाली सङ्घर्ष सञ्चालन गर्ने चेतावनी दिएका…

Read More