क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा दाङको लमहीमा अभियान उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा दाङको लमहीमा अभियान उद्घाटन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको दाङ जिल्ला संगठन समितिले सोमबार लमही बजारमा भब्य आमसभा गरेको छ । सयौँ सङ्ख्यामा रहेका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले नारा जुलुससहित लमही बजार परिक्रमा गरि बसपार्कमा आएर आमसभा गरेका थिए । कार्यक्रममा प्रमुख वक्ताका रुपमा…

Read More
अत्याचारलाई हिकेर जिती मर्नु पो मर्नु !

अत्याचारलाई हिकेर जिती मर्नु पो मर्नु !

एक जिज्ञासा यो ‘गाडी’ ले लक्ष्यमा पुर्याउँछ कि पुर्याउन्न ? यो इन्जिनले ‘लङ मार्च’ तुर्याउँछ कि तुर्याउन्न ?? चालकजीको मुटु–धड्कन जाँच भएको छ/छैन ? आँखा–ज्योति धूमिल थ्यो, साफ भएको हो/होइन ?? ब्रेकै मात्र लगाउँग्थ्यो, के छ यसको अवस्था ? मोबिल/इन्धन…

Read More
नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

काठमाडौँ : चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो ।  मलेसियाको…

Read More
क्रान्तिकारी युवा सङ्गठन, नेपाल विनय त्रिवेणी गाउँपालिकाको भेला सम्पन्न

क्रान्तिकारी युवा सङ्गठन, नेपाल विनय त्रिवेणी गाउँपालिकाको भेला सम्पन्न

नवलपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपाल नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिकाको भेला सम्पन्न भएको छ । शुक्रबार विनय त्रिवेणी गाउँपालिकाको दुम्कीबास बजारमा सम्पन्न भेलाले अरुणको संयोजकत्वमा २ जना पछि थप्नेगरी १३ सदस्यीय समिति गठन गरेको…

Read More
अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न

अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । भदौ १ र २ गते सम्पन्न भेलाले सुनिल सिंहको संयोजकत्वमा २५ सदस्यीय जिल्ला सङ्गठन समिति र ८ सदस्यीय जिल्ला सचिवालय समेत गठन गरेको छ…

Read More
अखिल नेपाल जनस्वास्थ्यकर्मी सङ्गठनको एकता भेला सम्पन्न

अखिल नेपाल जनस्वास्थ्यकर्मी सङ्गठनको एकता भेला सम्पन्न

काठमाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी सङ्गठनको एकता भेला सम्पन्न भएको छ । शनिबार ललितपुरको कुपण्डोलस्थित क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको कार्यालयमा सम्पन्न भएको एकता भेलाले इन्दिरा अधिकारीको संयोजकत्वमा सह–संयोजकमा लोकेन्द्र सार्की रहनेगरी २३ सदस्यीय केन्द्रीय सङ्गठन समिति निर्माण गरेको छ ।…

Read More
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँचीको भेला सम्पन्न

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँचीको भेला सम्पन्न

सन्धिखर्क : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँचीको जिल्ला भेला शनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले माया नेपालीको संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ । भेलामा पार्टीका महाधिवेशन आयोजक समिति सदस्य…

Read More
भो फाइल‌ नखोल‌

भो फाइल‌ नखोल‌

भो फाइल नखोल‌ फाइलभित्र कमरेड हुनुहुन्छ फाइलभित्र कमरेड नाङ्गै हुनुहुन्छ फाइलभित्र नाङ्गै बसेर कमरेड समृद्धिको सपना देख्दै हुनुहुन्छ ! भो फाइल नखोल फाइलभित्र कमरेडका छोरा छन् फाइलभित्र कमरेडनी पनि हुनुहुन्छ कमरेडनी पनि कान्छी कमरेडनी तिनीहरू पनि नाङ्गै छन् फाइलभित्र नाङ्गै…

Read More
क्रान्तिको मौसम

क्रान्तिको मौसम

तेर्सो बाटो भेट्नलाई भिरपहरा नाघ्नुपर्छ शान्ति भेट्न अशान्तिका चक्रव्यूह तोड्नुपर्छ ! हिँड्ने क्रममा बाटो छेक्दै हिउँ/पहिरो खस्न सक्छ चट्टान खसी ढसमस्स बीच बाटोमै बस्न सक्छ ! दुई–चार पहिरो नपन्छाई, हिँड्ने बाटो नबनाई लक्ष्यसम्म पुग्ने काम, गन्तव्य त्यो नठम्याई ! जीवन…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्रीलाई राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत विषयमा ज्ञापनपत्र बुझाएको छ । प्रदेश इन्चार्ज गुणराज लोहनी र संयोजक रामबहादुर थारूद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सीमा अतिक्रमण बन्द गर्न, भारतको कब्जामा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरामा नेपालको अधिकार…

Read More