सर्लाहीमा बम विष्फोट, एक गिरफ्तार

सर्लाहीमा बम विष्फोट, एक गिरफ्तार

सर्लाहीः जेठ ११, सर्लाहीको धरहरामा रहेको सागरनाथ बन परियोजनामा विहिबार शक्तिशाली बम विष्फोट भएको छ । परियोजना परिसरमा राखिएको बम सेनाको डिस्पोजल टोलीले विष्फोट गरेको हो । घटना कसले र किन गरायो भन्ने कुरा अहिलेसम्म थाहा नभएको स्थानीयले बताएको छ…

Read More

सर्लाहीमा माओवादी केन्द्रको किल्ला भत्कियो

सर्लाहीः जेठ १०, नेकपा (माओवादी केन्द्र) सर्लाहीका सय भन्दा बढि कार्यकर्ताहरु बुधबार नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका छन् । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकामा आयोजित ध्रुविकृत कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सर्लाही जिल्ला सचिवालय सदस्य डा. पेटर शाह सहित सय भन्दा बढि…

Read More
बन्दुकको घेराभित्र चुनाव गराउने प्रयास असफल

बन्दुकको घेराभित्र चुनाव गराउने प्रयास असफल

  अम्बिका चन्द/काठमाडौंः बैशाख १०, कालीकोटमा सोमवार बिहान सात बजेदेखि नै सेना र प्रहरीले जनताका घर, दैलो, गोठ र मेलापातसम्म पुगेर मतदानमा सहभागी हुन उर्दी जारी गरे । दिनभर सयौँको सखयामा परिचालित प्रहरीले जिल्लाका माल्कोट, सल्लारूख, सेरापाटा, धनपाटा, राइटा, घोडेपाटा,…

Read More
मालकोट गोलीकाण्डको प्रतिवेदन सार्वजनिक

मालकोट गोलीकाण्डको प्रतिवेदन सार्वजनिक

स्थानीय तहको प्रदेश नं. ३, ४ र ६ मा प्रथम चरणको निर्वाचन सम्पन्न गर्ने क्रममा २०७४।१।३१ गते प्रदेश नं. ६ को कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–६ मालकोट, सेरापाटास्थित नन्दादेवी माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रमा सुरक्षाका लागि खटिएका प्रहरीबाट गोली प्रहार भई…

Read More
कालीकोटमा अपरेशन

कालीकोटमा अपरेशन

जेठ ७, कालीकोटः वैशाख ३१ गते नेपाल कम्युनिस्ट पार्टीले माल्कोेटको मतपेटिका कब्जा गरेर आगजनी गरेपछि जेठ ७ गते पुनः निर्वाचन घोषणा गरिएको थियो । जेठ ७ गते विहान १० बजेसम्म पनि जनता मतदान केन्द्रमा उपस्थित नभएपछि प्रहरीले नरहरीनाथ गाउँपालिका–६, (साविक…

Read More
चुनाव खारेज सशक्त

चुनाव खारेज सशक्त

अम्बिका चन्द/काठमाडौंः जेठ ६, राज्यका सबै संयन्त्रहरूको दुरूपयोगसहित (खासगरी मनी, मसल र मिडियाको दुरूपयोग) जबर्जस्ती गरिएको स्थानीय तहको पहिलो चरणको चुनाव नेकपाले सशक्त रूपमा खारेज तथा बहिष्कार गरेको छ । चुनावको अघिल्लो दिन नेकपाले आयोजना गरेको नेपाल बन्द अभूतपूर्व रूपमा…

Read More
स्थानीय चुनाव खारेजीको औचित्यता : सुदर्शन

स्थानीय चुनाव खारेजीको औचित्यता : सुदर्शन

सुदर्शन पुष्पकमल दाहालको गठबन्धन सरकारले ९ फागुन २०७३ को साँझ ७ बजे कथित स्थानीय चुनावको घोषणा गर्दा हामी नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा जुटिरहेका थियौँ । सोही दिन हाम्रो पार्टीका महासचिव कमरेड विप्लवले प्रेसविज्ञाप्ति दिँदै…

Read More

काठमाडौं र पोखरामा गिरफ्तार

काठमाडौंः जेठ २, कालीकोट घटनामा मृत्यु भएका धनरुप बटलालाई सहिद घोषणा गर्दै नेकपाले जेठ २ गते (आज मंगलबार) देशव्यापी विरोध कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा भर्खरै अपरान्ह ४ बजे पोखराको पृथ्वीचोकबाट जुलुसमा प्रहरीले आक्रमण गरी ४ वर्षे बच्चासहित…

Read More
सेना पछि हट्यो/बुथ कब्जा

सेना पछि हट्यो/बुथ कब्जा

कालिकोटः बैशाख ३१, नेकपा र प्रहरीबीच लामो समयसम्म झडप भै गोली चली ३ जना गम्भीर घाइते भएपछि पनि झडप नरोकिएपछि नेपाली सेना पछि हटेको छ । प्रहरी र कर्मचारी भागेका छन् भने नेकपाले मतपेटीका कब्जामा लिएर आगो लगाएको छ ।…

Read More
सिङ्गो वार्डबासीले नै चुनावमा भाग लिएनन्

सिङ्गो वार्डबासीले नै चुनावमा भाग लिएनन्

  ( प्रतिक्षा काफ्ले, स्याङ्जा वैशाख ३१, २०७४( दुई दशक पछि भइरहेको स्थानीय तहको निर्वाचन स्याङ्जामा पनि आइतबार बिहान ७ बजे देखी नै सुरु भई बेलुका ५ बजे सकिएको छ । जिल्लाभर चुनाव शान्तिपुर्ण तरीकाले सकिएको बताइएता पनि यहाँको साविक…

Read More