श्यामप्रसाद शर्मा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

श्यामप्रसाद शर्मा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

काठमाडौँ/जेठ २१, वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनबाट साहित्यिक क्षेत्रले अपुरणीय क्षति व्यहोरोको बताइएको छ । शर्माको स्मृतिमा प्रगतिशील लेखक सङ्घले शनिबार आयोजना गरेका श्रद्धाञ्जलि कार्यक्रममा उहाँको सरल जीवन र जनपक्षीय विचारबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा पनि वक्ताहरूले जोड दिनुभयो ।…

Read More
नेकपाका नेताहरु रिहा भए

नेकपाका नेताहरु रिहा भए

काठमाडौं/जेठ २१, नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य तथा कांस्की जिल्ला सेक्रेटरी नन्दलाल तिवारी ‘जगन’, उपत्यका ब्युरो सदस्य सुदर्शन मंगोल, मजदुर नेता एलवी बुढाथोकी, रामचन्द्र गौतम, टेक प्रधान, भुवन के.सी.,टिकाराम चौधरी, चरित्र मगर आइतबार रिहा भएका छन् । उनीहरुलाई घरमा…

Read More
भारतीय प्रहरीद्वारा नेपाली अपहरण/डोटी प्रहरीद्वारा घटना लुकाउँने षड्यन्त्र

भारतीय प्रहरीद्वारा नेपाली अपहरण/डोटी प्रहरीद्वारा घटना लुकाउँने षड्यन्त्र

डोटी/जेठ १९,  नेपाल प्रहरी र नागरिकको निगरानी छल्ने उदेश्यले पर्यटकको बाहनमा आएर डोटी सदरमुकाम दिपायलस्थित सिलगडी–८, लडागडाका लालबहादुर आउजीलाई राती घरैबाट अपहरणगरी भारततर्फ लग्दै गर्दा भारतीय प्रहरी उपरीक्षक (डिएसपी) सहितको टोली पक्राउ परेको छ । भारतीय प्रहरी एसपी नागराजसहित ७…

Read More
नेता सागर छुटे

नेता सागर छुटे

नुवाकोटः जेठ १८, नेपाल कम्युनिस्ट पार्टीका नुवाकोट जिल्ला सेक्रेटरी सागर तिमल्सीना एकमहिनाको प्रहरी हिरासदबाट बुधबार रीहा हुनु भएको छ । तिमल्सीनालाई बैशाख २९ गते प्रहरीले गिरफ्तार गरेको थियो । नुवाकोटको सेराफाँट नजिकबाट हिँडिरहेको अवस्थामा उहाँहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Read More

चितावनमा सिरहा काण्ड दोहोरिने

चितवनः जेठ १५, नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताले सोमबार विहान मतपत्र च्यातेपछि त्यसको विरोधमा नेकपा (एमाले) चितवनले सोमबार अपरान्ह १ बजे भरतपुरस्थित ब्यस्त चोक चौविसकोठीमा जनसभा गर्दैछ । अहिले चितवनमा सिरहा काण्ड दोहोरिएको चर्चा सनसनीपूर्ण भएको छ । संविधानसभा भाग–२,…

Read More
सन्देश जेल चलान/नारायण रिहा

सन्देश जेल चलान/नारायण रिहा

काठमाडौंः जेठ १५, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, हरिकृष्ण घिमिरे, जागिर खान र गणेश विश्वकर्मालाई सिन्धुली जेल चलान गरेको छ । सिन्धुली प्रहरी हिरासतमा रहेकामध्ये डोरबहादुर राईलाई रामेछाप प्रहरी हिरासत चलान गरिएको छ ।…

Read More
संवाद डबलीमा इच्छुकको सम्झना

संवाद डबलीमा इच्छुकको सम्झना

काठमाडौंः जेठ १३, अखिल नेपाल जनसाँस्कृतिक महासंघ, केन्द्रिय समितिको आयोजनामा १५ औं कृष्णसेन इच्छुक स्मृति दिवश सम्पन्न भएको छ । राजधानीको, अनामनगरस्थित संवाद डबलीमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर हुनुहुन्थ्यो । नेकपाका नेता अनिल…

Read More
रिहा हुनासाथ पुनः पक्राउ

रिहा हुनासाथ पुनः पक्राउ

काठमाडौंः जेठ १३, चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा विभिन्न समयमा चितवनबाट गिरफ्तार नेकपाका ५ जना स्थानीय नेताहरु रिहा गर्नासाथ विना कारण शुक्रबार पुनः पक्राउ गरिएका छन् । पक्राउ पर्नेहरुमा विराट रुम्बा, रघुवीर शर्मा, पुरन राई, रोशन कार्की र शंकर…

Read More
सर्लाहीमा बम विष्फोट, एक गिरफ्तार

सर्लाहीमा बम विष्फोट, एक गिरफ्तार

सर्लाहीः जेठ ११, सर्लाहीको धरहरामा रहेको सागरनाथ बन परियोजनामा विहिबार शक्तिशाली बम विष्फोट भएको छ । परियोजना परिसरमा राखिएको बम सेनाको डिस्पोजल टोलीले विष्फोट गरेको हो । घटना कसले र किन गरायो भन्ने कुरा अहिलेसम्म थाहा नभएको स्थानीयले बताएको छ…

Read More