श्री अन्तु र टाइगर हिलबीचको दूरी धेरै टाढा छैन

श्री अन्तु र टाइगर हिलबीचको दूरी धेरै टाढा छैन

  दार्जलिङ  र त्यस वरिपरिको नेपाली भाषी क्षेत्रमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले बंग्ला भाषा जबर्जस्ती थोपरेपछि त्यहाँ आन्दोलनले कस्तो रूप लिएको छ, त्यो सबैका सामु प्रस्ट छ । भारतका  अंग्रेजी-हिन्दी संचार माध्यमहरूले ४० वर्षपछि दार्जलिङमा सेनाको प्रयोग भएको छ…

Read More
पत्रकारको टोली चीनतिर

पत्रकारको टोली चीनतिर

काठमाडौं/जेठ २७, पत्रकारको एउटा टोली आज अपरान्ह चीनको राजधानी बेइजिङतिर उडेको छ । ‘शान्ति र विकासको लागि चीन–नेपाल मञ्च (आउम) को आयोजनामा ५ सदस्यीय सो टोली बेइजिङतिर उडेको हो । टोलीमा पूर्व सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता, जनआस्था साप्ताहिकका सम्पादक…

Read More
रिहाईको खुसीमा समर्थकको नारावाजी

रिहाईको खुसीमा समर्थकको नारावाजी

अम्बिका चन्द/कामाडौं: जेठ २६, चुनाव विरोधी गतिविधि गर्न सक्ने भन्दै पक्राउ गरिएका नेकपा, रुकुमका सेक्रेटरी चन्द्र बुढालगायतको टोली रिहाई हुने विक्तिकै सदरमुकाम खलंगामा समर्थकहरुले नारावाजी गरेका छन् । विहिबार रुकुम सदरमुकाम खलंगामा प्रहरी हिरासतवाट बाहिरिने वित्तिकै सयौंको संख्यामा जुटेका समर्थक,…

Read More
गिरफ्तारी धरपकडको विरोध गर्दै : मोहन वैद्य ‘किरण’

गिरफ्तारी धरपकडको विरोध गर्दै : मोहन वैद्य ‘किरण’

काठमाडौं/जेठ २६, नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेकपाका बहिष्कार आन्दोलनमा सहभागी नेकपाका नेता कार्यकर्तालाई पक्राउ नगर्न र पक्राउ गरेकालाई अबिलम्ब रिहाई गर्न जोडदार माग गर्नुभएको छ । शुक्रबार एक वक्तव्यमा भनिएको छ– ‘केही समययता वर्तमान संसदीय व्यवस्थाको…

Read More
मानव अधिकारकर्मीद्वारा  गिरफ्तारीको विरोध

मानव अधिकारकर्मीद्वारा गिरफ्तारीको विरोध

अम्बिका चन्द /काठमाडौं:जेठ २५, कुनै शसस्त्र गतिविधिविना नै राजनैतिक काम कारवाहीमा लागिरहेको बेला विनाकारण नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पक्राउ गरिएको प्रति मानव अधिकारवादीहरुले विरोध जनाएका छन् । बुधबार प्यूठानबाट नेकपाका नेता–कार्यकर्ताहरु गिरप्तार गरिएपछि जिल्लाका मानव अधिकारकर्मीहरुले यस्तो विरोध गरेका हुन ।…

Read More
मानवअधिकार उल्लंघनप्रति चिन्ता : भण्डारी

मानवअधिकार उल्लंघनप्रति चिन्ता : भण्डारी

काठमाडौं/जेठ २५, जनअधिकार सरोकार अभियान नेपालले नेपाल सरकारद्वारा मानव अधिकारको गम्भीर उल्लंघन भएकोप्रति चिन्ता व्यक्त गरेको छ । उसले सबै अधिकारकर्मी, राष्ट्रिय मानवअधिकार आयोग र अन्तर्राष्ट्रिय संस्थाको ध्यान जानुपर्ने अपील गरेको छ । समस्याको अविलम्ब समाधान नभए त्यसले नेपालको सरकार,…

Read More
निर्लज्ज संसदीय व्यवस्था

निर्लज्ज संसदीय व्यवस्था

 रातो खबर संवाददाता/काठमाडौँः जेठ २४, नयाँ महाराजाहरू भनी आलोचित हुँदै आएका दाहाल–देउवा गठबन्धन सरकारले चितवनमा गणतन्त्ररूपी नयाँ सुल्तानपुत्री दाहाललाई सारतत्वमा हारिसकेको अवस्थामा जिताउन अथवा जितेको घोषणा गर्न–गराउन जुन निर्लज्ज हर्कत ग¥यो त्यसले संसदीय व्यवस्था र त्यस व्यवस्थाअन्तर्गत हुने चुनावको चरित्र…

Read More
अख्तियारको निगरानीमा महत

अख्तियारको निगरानीमा महत

काठमाडौं/जेठ २२, गर्ने भन्दा गराउने झन ठुला भन्ने उखान जस्तै छ चुडामणि प्रकरण पनि के यसको यर्थात गहीराईमा पुग्ला त अख्तियार आम चासोको विषय बनेको छ ? अख्तियारले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरी हिरासतमा राखेको छ ।…

Read More
खतिवडाको खुट्टा भाँचियो/गोर्खाली प्रक्राउ

खतिवडाको खुट्टा भाँचियो/गोर्खाली प्रक्राउ

काठमाडौं/जेठ २२, पोखरा, श्रृजनाचोकमा मिनि मार्केट सञ्चालक रहेका धादिङ निवासी युवराज खतिवडाले पोखरा एएरपोर्टमा रहेको सस्तो बजारका निम्छरा व्यवसायीमाथि चरम लुटपाट, शोषण र ज्यादती गरिरहेको जनगुनासो आइरहेको बेला अज्ञात समूहले वैशाख १८ गते खतिवडामाथि भौतिक आक्रमण गरेको थियो । आक्रमणको…

Read More
माकेले शहिद परिवारलाई धम्क्यायो

माकेले शहिद परिवारलाई धम्क्यायो

दाङ: जेठ २२,  माओवादी केन्द्रले आफ्नै कार्यालयमा बोलाएर दाङ, घोराही, बर्गदीका सहिद परिवारलाई धम्क्याएको छ । जनयुद्धको समयमा एउटै गाउँका ११ जना निर्दोष किसानहरुले ज्यान गुमाएका सहिद परिवारका आफन्तीलाई आफ्नो कार्यालयमा बोलाएर माओवादीका जिम्मेवार नेताहरुले धम्क्याएको सहिद परिवारले बताएका छन्…

Read More