राजपा चुनावमा नजाने

राजपा चुनावमा नजाने

रातो खबर संवाददाता/काठमाडौँः जेठ ३१, दाहाल–देउवा सरकारी गठबन्धनले अनेक प्रयास गरे पनि राष्ट्रिय जनता पार्टी (राजपा) स्थानीय तहको निर्वाचनमा सहभागी नहुने भएको छ । उसले सोमबार दल दर्ता प्रक्रिया गुजारेको छ । उम्मेदवार मनोनयनका लागि पार्टी पदाधिकारीको नाम र हस्ताक्षर…

Read More
बूढीगण्डकीमा ३ अर्ब घोटाला

बूढीगण्डकीमा ३ अर्ब घोटाला

काठमाडौं/जेठ ३१, पैसाको खोलो बगाबएर चुनावमा धाँधली गर्दै विश्वका अधिकांश प्रजातान्त्रिक देशहरूमा परियोजनाहरू निर्माण गर्दा इन्जिनियरिङ प्रोस्युरमेन्ट कन्स्ट्रक्सन (EPC) विधिअनुसार निर्माणकार्य गरिन्छ । यसमा लगानी कसरी, कुन सर्तमा, कसले, कति ब्याजदर आदि टुङ्गो लाग्छ । त्यसपछि ई टेन्डर प्रणालीमा भूमण्डलीय…

Read More
राप्ती बन्द सफल

राप्ती बन्द सफल

जानकी दहित/दाङ: ३० जेठ, नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा भएको मंगलबारको राप्ती क्षेत्र बन्द पूर्ण रूपमा सफल भएको छ ।  राप्ती अञ्चलका दाङ, प्युठान, सल्यान, रोल्पा, रुकुमलगायत जिल्लामा यातायात, शिक्षण संस्था, कलकारखाना, बजार, उद्योग ठप्प रह्यो । बन्द अवधीभर लामो तथा छोटो दूरीका…

Read More
बन्दको प्रभाव बिहानैदेखि/देउखुरीमा ४ वटा वाहन तोडफोड

बन्दको प्रभाव बिहानैदेखि/देउखुरीमा ४ वटा वाहन तोडफोड

जानकी दहित/दाङ,जेठ ३०, राप्तीमा ४० नेता-कार्यकर्ता गिरफ्तार गरेको विरोधमा कम्युनिस्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दको प्रभाव आज बिहानैदेखि परेको छ । बन्दका कारण यातायात, कलकारखाना, शिक्षणसंस्था, बजार ठप्प रहेको छ । प्युठान, दाङ, रोल्पा लगायत राप्तीबाट आफ्ना तीन केन्द्रीय सदस्यसहित…

Read More
जनअधिकार अभियान नेपालको अन्तरक्रिया पोखरामा सम्पन्न

जनअधिकार अभियान नेपालको अन्तरक्रिया पोखरामा सम्पन्न

काठमाडौं/जेठ २९, जन अधिकार अभियान नेपालले आयोजना गरेको मानव अधिकार दृष्टिकोणबाट वर्तमान राजनीति र जनचाहाना विषय अन्तरक्रिया कार्यक्रम  आज पोखरामा सम्पन्न भएको छ । सो कार्यक्रममा आस्थाका बन्दीहरु सुनिल कुमाल, भोजराज त्रीपाठीले आफूहरुलाई हिरासतमा हुदा प्रहरीले मानसिक, शारिरीक याताना दिएको भन्दै…

Read More

सामना कलाकारसहित सम्पर्कका नेता रिहा

काठमाडौं/जेठ २९, सामना परिवार कलाकारसहित सम्पर्क मञ्चका नेता–कार्यकर्ता रिहाई भएका छन् । उहाँहरुलाई २४ घण्टा नपुग्दै काठमाडौं जिल्ला प्रशासनको आदेशमा रिहाई गरेकाे हाे । रिहाई हुनेहरुमामा आरोह नेपाली, बुद्ध लामा, प्रमोद गिरी, दिवाकर कार्की, राहुल, राजन सार्की, प्रभात भट्टराई, असल वाइवा र…

Read More
सम्पर्क मञ्चको केन्द्रीय सदस्य सहित २ गिरफ्तार

सम्पर्क मञ्चको केन्द्रीय सदस्य सहित २ गिरफ्तार

काडमाडौं/जेठ २९, नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपालका सेतीमहाकली ब्यूरो इन्चार्ज करनसिंह बडाल ‘विद्रोही’ र सम्पर्क मञ्चका सदस्य लालबहादुर बडाल ‘मामा’लाई प्रहरीले गिरफ्तार गरेको छ । उहाँहरुलाई सम्पर्क मञ्चको केन्द्रीय कार्यालय बागबजारबाट आइतबार रातीको १०…

Read More
भ्रष्टाचारको आरोपमा दुरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि आक्रमण

भ्रष्टाचारको आरोपमा दुरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि आक्रमण

काठमाडौं/जेठ २९, नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आक्रमणको प्रयास भएको छ । आइतबार साँझ झा चडेको वाहान गाडीमाथि अनामनगरमा आक्रमण भएको हो । मोटरसाइकलमा आएका युवाहरुको एक समूहले उनको वाहानकोको सिसा फुटाएका थिए । उनीहरुले त्यसक्रममा झाविरुद्ध नाराबाजी समेत…

Read More
प्रचण्डको पतनः कांग्रेस–माके गठबन्धन – विप्लव, महासचिव, नेकपा

प्रचण्डको पतनः कांग्रेस–माके गठबन्धन – विप्लव, महासचिव, नेकपा

२०७४ जेठ २३ गते बीआईसीसी भवनको राजनैतिक मंचमा एउटा यस्तो भद्दा र कुरुप नाटक मंचन भयो जसले त्यसका छदमभेषी, धुर्त पात्रहरुलाई पर्दाफास गर्यो । नेपाली राजनीतिक क्रान्तिका खलनायकहरुको हुलबाट उठे जसरी नौटकीको शैलीमा प्रचण्ड उठेर अर्को खलनायक जानेमानेका वदनामी पात्र…

Read More
छिमेकी र कान्छो साउ : झनक श्रेष्ठ

छिमेकी र कान्छो साउ : झनक श्रेष्ठ

छिमेकीको नजर कर्णाली तिर कसैको नजर गुम्बातिर देश जलाइन्छ हाम्रो घर भत्काइन्छ हाम्रो भूमि उजाड बनाइन्छ हाम्रो सामुदायिकता खलबल्याइन्छ हाम्रो छिमेकीको हेराइ हिमालतिर परिश्चमाको हेराइ बाइबल घोकाउनेतिर । बारा, पर्सा र रौतहट सुकिरहेछ सन् १९७२ सायद आज लुकिरहेछ किनभने १६…

Read More