सामना कलाकारसहित सम्पर्कका नेता रिहा

काठमाडौं/जेठ २९, सामना परिवार कलाकारसहित सम्पर्क मञ्चका नेता–कार्यकर्ता रिहाई भएका छन् । उहाँहरुलाई २४ घण्टा नपुग्दै काठमाडौं जिल्ला प्रशासनको आदेशमा रिहाई गरेकाे हाे । रिहाई हुनेहरुमामा आरोह नेपाली, बुद्ध लामा, प्रमोद गिरी, दिवाकर कार्की, राहुल, राजन सार्की, प्रभात भट्टराई, असल वाइवा र राम पुन मगर छन् । त्यसैगरि जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय सदस्य तथा सेतीमहाकली ब्यूरो इन्चार्ज करनसिंह बडाल ‘विद्रोही’ र सम्पर्क मञ्चका सदस्य लालबहादुर बडाल ‘मामा’ छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :