नेता सागर छुटे

sagar timalsinaनुवाकोटः जेठ १८, नेपाल कम्युनिस्ट पार्टीका नुवाकोट जिल्ला सेक्रेटरी सागर तिमल्सीना एकमहिनाको प्रहरी हिरासदबाट बुधबार रीहा हुनु भएको छ । तिमल्सीनालाई बैशाख २९ गते प्रहरीले गिरफ्तार गरेको थियो । नुवाकोटको सेराफाँट नजिकबाट हिँडिरहेको अवस्थामा उहाँहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :