नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा

गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न महासचिव विप्लवको निर्देशन

चितावनमा सिरहा काण्ड दोहोरिने

चितवनः जेठ १५, नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताले सोमबार विहान मतपत्र च्यातेपछि त्यसको विरोधमा नेकपा (एमाले) चितवनले सोमबार अपरान्ह १ बजे भरतपुरस्थित ब्यस्त चोक चौविसकोठीमा जनसभा गर्दैछ । अहिले चितवनमा सिरहा काण्ड दोहोरिएको चर्चा सनसनीपूर्ण भएको छ । संविधानसभा भाग–२, निर्वाचनको क्रममा सिरहामा मतगणना लामो समय स्थगित गरेर हार निश्चित भएका प्रचण्डलाई मतपेटिका साटेर जितेको घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!