चितावनमा सिरहा काण्ड दोहोरिने

चितवनः जेठ १५, नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताले सोमबार विहान मतपत्र च्यातेपछि त्यसको विरोधमा नेकपा (एमाले) चितवनले सोमबार अपरान्ह १ बजे भरतपुरस्थित ब्यस्त चोक चौविसकोठीमा जनसभा गर्दैछ । अहिले चितवनमा सिरहा काण्ड दोहोरिएको चर्चा सनसनीपूर्ण भएको छ । संविधानसभा भाग–२, निर्वाचनको क्रममा सिरहामा मतगणना लामो समय स्थगित गरेर हार निश्चित भएका प्रचण्डलाई मतपेटिका साटेर जितेको घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :