सन्देश जेल चलान/नारायण रिहा

sandesh n narayan
काठमाडौंः जेठ १५, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, हरिकृष्ण घिमिरे, जागिर खान र गणेश विश्वकर्मालाई सिन्धुली जेल चलान गरेको छ । सिन्धुली प्रहरी हिरासतमा रहेकामध्ये डोरबहादुर राईलाई रामेछाप प्रहरी हिरासत चलान गरिएको छ । बन्दी भेट्न गएका राजन बस्नेतलाई विना कुनै कारण पक्राउ गरिएको छ । यता काठमाडौंबाट गिरफ्तार भएका नेकपाका केन्द्रीय सदस्य नारायण महर्जनलाई १ हजार रुपैयाँ धरौटीमा तारेखमा रिहा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :