नेकपाका नेताहरु रिहा भए

nanda-p-tiwari-janan-297x300
काठमाडौं/जेठ २१, नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य तथा कांस्की जिल्ला सेक्रेटरी नन्दलाल तिवारी ‘जगन’, उपत्यका ब्युरो सदस्य सुदर्शन मंगोल, मजदुर नेता एलवी बुढाथोकी, रामचन्द्र गौतम, टेक प्रधान, भुवन के.सी.,टिकाराम चौधरी, चरित्र मगर आइतबार रिहा भएका छन् । उनीहरुलाई घरमा सुतिरहेको अवस्थामा गिरफ्तार गरिएको हो । कांस्की जिल्ला सेक्रेटरी जगनलाई दैनिक उपस्थित हुने सर्त  रिहाइ गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :