सेना पछि हट्यो/बुथ कब्जा

Kalikot Malkot editकालिकोटः बैशाख ३१, नेकपा र प्रहरीबीच लामो समयसम्म झडप भै गोली चली ३ जना गम्भीर घाइते भएपछि पनि झडप नरोकिएपछि नेपाली सेना पछि हटेको छ । प्रहरी र कर्मचारी भागेका छन् भने नेकपाले मतपेटीका कब्जामा लिएर आगो लगाएको छ । साँझ ७ बजेसम्म पनि मतदान केन्द्रमा आगो बलिरहेको प्रत्यक्षदर्शी नरेन्द विस्टले इ–रातो खबरलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :