सर्लाहीमा बम विष्फोट, एक गिरफ्तार

सर्लाहीः जेठ ११, सर्लाहीको धरहरामा रहेको सागरनाथ बन परियोजनामा विहिबार शक्तिशाली बम विष्फोट भएको छ । परियोजना परिसरमा राखिएको बम सेनाको डिस्पोजल टोलीले विष्फोट गरेको हो । घटना कसले र किन गरायो भन्ने कुरा अहिलेसम्म थाहा नभएको स्थानीयले बताएको छ । विहिबारनै सर्लाहीको धरहराबाट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य तथा नेकपा सर्लाही जिल्ला सचिवाय सदस्य प्रमिला  थिङलाई घरमा बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ ।

प्रमिला  थिङ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :