कालिकोटमा गोली चल्यो/झडप जारी

कालिकोटमा गोली चल्यो/झडप जारी

कालिकोटः बैशाख ३१, कालिकोट माल्कोटस्थित शेराबाडा मा.वि. बुथमा प्रहरी र नेकपाका कार्यकर्ताबिच झडप भैरहेको छ । अहिलेसम्म दर्जनौं राउण्ड गोली चलेको र ३ जना कार्यकर्तालाई गोली लागेको छ । प्रहरीको गोली लागि गम्भिर घाइते हुनेहरु मध्ये राप्रपाका वडा अध्यक्ष उमेदवार…

Read More
संसदीय चुनाव र त्यसको खरेजी : धर्मेन्द्र बास्तोला

संसदीय चुनाव र त्यसको खरेजी : धर्मेन्द्र बास्तोला

महान जनयुद्धको क्रममा जनताबाट अर्धमृत अबस्थामा पु¥याईएपछि शान्ति प्रक्रियाको षढ्यन्त्रसंगै पुनस्थापित गरीएको पुरानो संशदीय प्रतिक्रियावादी ब्यबस्थाले स्थानीय निकायहरुको चुनाव गराउने घोषणा ग¥यो । चुनाव गराउन संसदवादी सत्ताका मुलतः पाँचवटा तर्कहरु रहेकाछनः पहिलो, प्राप्त उपलब्धीको रक्षा गर्न तथा परिवर्तन सहितका उपलब्धीहरुको…

Read More
माओवादी केन्द्रमा विद्रोह

माओवादी केन्द्रमा विद्रोह

हुम्ला : बैशाख ३१, स्थानीय तहको निर्वाचन मतदानकै दिन माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवारसहित सिंगो समितिले विद्रोह गरेको छ । हुम्लाको सर्केगाड–१, जयरमा माओवादी केन्द्रका वडा अध्यक्ष उमेदवार राम रावतसहित सिंगो समितिले पार्टी परित्याग गरेको हो । माओवादी केन्द्रको हुम्ला…

Read More
सोलुखुम्बुमा गिरफ्तार

सोलुखुम्बुमा गिरफ्तार

सोलुखुम्बुः बैशाख ३०, शान्तिपुर्ण ढंगले नेपाल बन्दको प्रचारप्रसार गरिरहेका बेला अपरान्ह २ बजे सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारबाट सोलु प्रहरीले नेकपाका सोलु इन्चार्ज दीपक श्रेष्ठ ‘रक्की’, सेक्रेटरी मोहन राईसहित चारजनालाई गिरफ्तार गरेको जानकारी केन्द्रीय सदस्य दीपेश राइले दिनुभएको छ ।

Read More
जताततै चुनाव लक्षित विष्फोट

जताततै चुनाव लक्षित विष्फोट

मकवानपुरः बैशाख ३०, भोली हुन गइरहेको स्थानीय चुनावलाई लक्षित गरेर मकवानपुर, मनहरीका २ स्थान, फाखेलमा १ स्थान, हात्तीसुँढेमा १ स्थान र पालुङका ३ स्थानमा शक्तिशाली बम विष्फोट भएका छन् । त्यसैगरी कैलालीको धनगढी, स्याङजा, तनहुँको दमौलीमा बम विष्फोट भएका छन्…

Read More
दोलखामा बम विष्फोट तथा आगजनी

दोलखामा बम विष्फोट तथा आगजनी

दोलखाः बैशाख ३०, दोलखास्थित भिमेश्वरी नगरपालिका अन्तरर्गत तामा कोशी बजारमा सिलिन्डर बम विष्फोट सहित स्काईभेटरमा अज्ञात समुहले आगजनी गरेको छ । सो घटना नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले गर्न सक्ने स्थानीयले आशंका गरेका छन् । विष्फोट र आगजनीको क्षतिको विवरण आउन…

Read More
देशभरी बन्दको प्रभाव, राजधानी ठप्प

देशभरी बन्दको प्रभाव, राजधानी ठप्प

काठमाडौंः बैशाख ३०, नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्द देशभरी प्रभाव परेको छ । नेकपाले स्थानीय चुनावको कुनै अर्थ नभएको यो चुनावले जनतालाई शान्ति, समनता, स्वाधीनता र समृद्धी दिन नसक्ने भन्दै त्यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्दै ३…

Read More
बन्द सफल पार्न जताततै मशाल जुलुश

बन्द सफल पार्न जताततै मशाल जुलुश

काडमाण्डौ वैशाख २९, नेकपाद्वारा भोली ३० गते आयोजित नेपाल बन्द सफल पार्न देशभरी मशाल जुलुश निकालेको छ । बझाङ, चैनपुर बस पार्कबाट निस्केको जुलुशले शहर परिक्रमा गर्दै स्थानीय चुनाव खारेज गरौँ ! दलाल सरकार मूर्दावाद ! लगायतका नारा लगाएको थियो ।…

Read More
मोरङ, रुपन्देही र कपिलवस्तुमा धरपकड

मोरङ, रुपन्देही र कपिलवस्तुमा धरपकड

काठमाडौंः बैशाख २९, पहिलो चरणको निर्वाचन नभएका मोरङ, रुपन्देही र कपिलवस्तुमा प्रहरीले नेकपाका कार्यकर्तालाई प्रक्राउ गर्ने कार्य तीव्र पारेको छ । मोरङका गणेश लिम्वु, एक जना उनका पाहुना र मौसम राईलाई राति घरबाट गिरफ्तार गरेको छ । त्यसैगरी रुपन्देहीबाट ३…

Read More