कालिकोटमा गोली चल्यो/झडप जारी

Kalikot Malkot edit

कालिकोटः बैशाख ३१, कालिकोट माल्कोटस्थित शेराबाडा मा.वि. बुथमा प्रहरी र नेकपाका कार्यकर्ताबिच झडप भैरहेको छ । अहिलेसम्म दर्जनौं राउण्ड गोली चलेको र ३ जना कार्यकर्तालाई गोली लागेको छ । प्रहरीको गोली लागि गम्भिर घाइते हुनेहरु मध्ये राप्रपाका वडा अध्यक्ष उमेदवार धनरुप बटाला, स्थानीय प्यासी वि.क. र अर्का स्थानीय कुल बटाला रहेका छन् । झडप जारी रहेको कालिकोटबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :