मोरङ, रुपन्देही र कपिलवस्तुमा धरपकड

dhading
काठमाडौंः बैशाख २९, पहिलो चरणको निर्वाचन नभएका मोरङ, रुपन्देही र कपिलवस्तुमा प्रहरीले नेकपाका कार्यकर्तालाई प्रक्राउ गर्ने कार्य तीव्र पारेको छ । मोरङका गणेश लिम्वु, एक जना उनका पाहुना र मौसम राईलाई राति घरबाट गिरफ्तार गरेको छ । त्यसैगरी रुपन्देहीबाट ३ जनालाई पक्राउ गरेको छ । उता २८ गते नै कपिलवस्तुको शिवगडि र शिवपुरबाट माल बहादुर घर्ति ‘हिमाल’ राजेन्द्र शाह र ५बर्षको बच्चासहित ८ जनालाई पक्राउ गरेको समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :