नेपाल बन्द

नेपाल बन्द

काठमाडौंः बैशाख २९, नेपाल कम्युनिस्ट पार्टीले बैशाख ३० (भोली) गते नेपाल बन्दको घोषणा गरेको छ ।

Read More
प्रतिरोध जारी राखौं : नेकपा

प्रतिरोध जारी राखौं : नेकपा

काठमाडौंः बैशाख २८, नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुलाई प्रहरीद्वारा विनाकाण गरेको धरपकड, गिरफ्तार, दमनको विरुद्धमा र तत्काल रिहाइको माग गर्दै विभिन्न संगठन व्युरोहरुले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तीमा ३० गतेको नेपाल बन्द सफल पार्न सम्पुर्ण जनता र पार्टी पंतिलाई…

Read More
मकवानपुरमा बम विष्फोट, घाइतेको उपचार काठमाडौंमा हुँदै

मकवानपुरमा बम विष्फोट, घाइतेको उपचार काठमाडौंमा हुँदै

मकवानपुरः बैशाख २८, माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको लगानी रहेको शिवम् सिमेन्टमा आगजनी गरेको १ हप्ता भित्रै नेकपाले बुधवार राती चुनावको विरोधमा हेटौंडामा शक्तिशाली बम विष्फोट गरेका छन् । बिहानै घटनास्थलमा पुगेका प्रहरी टोलीले हेटौंडा १६ हटिया चिसापानीको गुरु दरबार…

Read More
चुनाव खारेजी अभियान तीव्र

चुनाव खारेजी अभियान तीव्र

रातो खबर संवाददाता /दाङ, सुर्खेत  विप्लव नेतृत्वको नेकपाले घोषित चुनाव रोक्न रोल्पा, रुकुम, सल्यान, प्यूठान, कालिकोट, जाजरकोटलगायत मध्य पश्चिम र कर्णाली अञ्चलमा सभा, खुला जुलुश र घरदैलो अभियान तीव्र चलाएका छन् । स्थानीय प्रहरीको अवरोध र धरपकडका बावजुद उम्मेदवारको घरमा…

Read More
निर्वाचन कार्यालयमा आगो

निर्वाचन कार्यालयमा आगो

ललितपुरः बैशाख २७, ललितपुर महानगरपालिका–११, चाकुपाटमा रहेको निर्वाचन कार्यलयसमेत रहेको वडा कार्यालयमा मंगलबार अपरान्ह नेकपाका कार्यकर्ताहरुले आगो लगाएका छन् । उनीहरुले मट्टीतेल छर्केर निर्वाचन प्रयोजनका लागी राखिएका कागजातमा आगो लगाएका हुन् । आगो लगाउँनु अघि सेवाग्राही र दुई जना कर्मचारीलाई…

Read More
पत्रकार घर्तीमगर गिरफ्तार

पत्रकार घर्तीमगर गिरफ्तार

रोल्पाः बैशाख २६, पत्रकार पुष्टमान घर्तीमगरलाई मंगलबार विहान ९ बजेतिर प्रहरीले बिना कारण गिरफ्तार गरेको छ । नेपाल पत्रकार महासंघ रोल्पाको दसौं जिल्ला अधिवेसनमा सहभागीता जनाई बजारमा हिडिरहेको अवस्थामा मगरलाई रोल्पा सदरमुकाम लिवाङबाट गिरफ्तार गरिएको हो । सोमबार लिवाङमा सम्पन्न…

Read More
चितवनमा बम विस्फोट

चितवनमा बम विस्फोट

चितवन:बैशाख २६, चितवन जिल्लाको मुख्य शहर स्थित श्री मेडिकल कलेज अगाडि पट्टीको प्लटिङ जग्गामा शक्तिशाली बम विस्फोट भएको छ । घटना भएको स्थलमा जिल्ला प्रहरी कार्यालयको हेडक्वार्टर, जिल्ला प्रशासनको कार्यालय, जिल्ला दुरसंचारको कार्यालय रहेको छ । सो ठाउँमा बम विस्फोट…

Read More
बाम ध्रुविकरण तिब्र, प्रचण्ड छोड्दै नेताहरु

बाम ध्रुविकरण तिब्र, प्रचण्ड छोड्दै नेताहरु

अम्बिका चन्द/काडमाडौंः  बैशाख २४, राजधानीको कमलादी स्थित प्रज्ञा भवनको एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य सदस्य श्यामबहादुर बोहरा ‘अटल’, केन्द्रीय सदस्य देवेन्द्र पौडेल ‘प्रताप’, माओवादी केन्द्र निकट लेखक संघका बरिष्ठ उपाध्यक्ष यज्ञबहादुर डाँगी प्रचण्ड समूह परित्याग गरेर विप्लव…

Read More
कांग्रेस उम्मेदवार चौधरीको गाडीमाथि तोडफोड

कांग्रेस उम्मेदवार चौधरीको गाडीमाथि तोडफोड

चितवनः बैशाख २४, चितवनको  खैरेनी  नगरपालिकाका नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजेन्द्र चौधरीको गाडीमा तोडफोड भएको छ ।  शनिवार राती अज्ञात समूहले चुनाव प्रचारमा प्रयोग भएको गाडीमा नं. बा ८ च १५६२   पार्किङ गरिरहेको ठाउँमै तोडफोड गरेको बताइएको छ । गाडीमा कसले…

Read More
माओवादी केन्द्र र क्रान्तिकारी (माओवादी) का दर्जनौं नेता विप्लवमा प्रवेश गर्दै

माओवादी केन्द्र र क्रान्तिकारी (माओवादी) का दर्जनौं नेता विप्लवमा प्रवेश गर्दै

काठमाडौँः बैशाख २३,  प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र वैद्य माओवादीबाट दर्जनौं नेता–कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । माओवादी केन्द्रबाट बरिष्ट पोलिटब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ को नेतृत्वमा र क्रान्तिकारी माओवादीबाट समिर यात्रीको नेतृत्वमा नेकपामा प्रवेश गर्ने भएका…

Read More