प्रतिरोध जारी राखौं : नेकपा

Biplab-Maobadi

काठमाडौंः बैशाख २८, नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुलाई प्रहरीद्वारा विनाकाण गरेको धरपकड, गिरफ्तार, दमनको विरुद्धमा र तत्काल रिहाइको माग गर्दै विभिन्न संगठन व्युरोहरुले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तीमा ३० गतेको नेपाल बन्द सफल पार्न सम्पुर्ण जनता र पार्टी पंतिलाई अपिल समेत गरिएको छ ।

 

विज्ञप्तिहरुः

Asina bigyapti

Janakpur Bigyapti

Sabitra dura

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :