बैशाख – २८
प्रधानमन्त्री पुष्पकमल दाहालज्यू
प्रधानमन्त्री कार्यालय, सिंहदरबार काठमाडौं, नेपाल
नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई केही दिनयता गिरफ्तार गर्नु भएकोमा फिनिक्स कम्युनिस्ट पार्टी घोर भत्र्सना गर्दछ । नेकपा नेपालको स्वतन्त्रता र जनताको हितका लागि निरन्तर काम गर्दै आएको छ । नेपालमा हालै स्थानीय तहको चुनावको सन्दर्भमा नेकपाका नेता–कार्यकर्तालाई बन्दी बनाइ क्रुरतम् शैलीमा निम्नतम् मानव अधिकारकोसमेत ख्याल नराखी गरिएको दमनप्रति हाम्रो पार्टी आपत्ति एवं भत्र्सना गर्दछ ।
फिनिक्स कम्युनिस्ट पार्टी नेकपाका नेताकार्यकर्ताको तत्काल रिहाइ एवं जीवनरक्षाको माग गर्दछ ।
जुहा विक्सी कालेभीवा हरम्यान
(सचिव तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख) (अध्यक्ष)
फिनिक्स कम्युनिस्ट पार्टी, फिनल्याण्ड