चितवनः बैशाख २४, चितवनको खैरेनी नगरपालिकाका नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजेन्द्र चौधरीको गाडीमा तोडफोड भएको छ ।
शनिवार राती अज्ञात समूहले चुनाव प्रचारमा प्रयोग भएको गाडीमा नं. बा ८ च १५६२ पार्किङ गरिरहेको ठाउँमै तोडफोड गरेको बताइएको छ ।
गाडीमा कसले आगजनी गरेको हो भन्ने खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्