चितवनमा प्रहरी आतङ्क

रविन मिश्र
रविन मिश्र

चितवनः बैशाख २४, प्रचण्डका भाई नारायण दाहालको निर्देशन र दबावमा चितवनमा प्रहरी ज्यादतीले सीमा नाघेको छ । त्यसले एमाले, वैद्य र सर्वसाधारण कसैलाई बाँकी राखेको छैन ।

बैशाख १८ गते रनपा, सैराहाबाट जनसभा गर्दै गर्दा सरकारको विरोध गरेको भन्दै वैद्य क्रान्किारी माओवादीका उत्तम सिंखडा, छवि सुनुवार र घननाथ सापकोटा ‘विकास’लाई प्रक्राउ गरेको प्रहरीले सनिबार नारायणगढस्थित सुर्यमुखी छापाखानामा छापा मारेर त्यसका मालिक रविन मिश्रलाई प्रक्राउ गरेको छ ।

चितवनमा सरकारको विरोध बोल्न निषेध गरिएको समाचार छ ।  

त्यसैगरी आइतबार नेपाल कम्युस्टि पार्टीका कास्की कार्यकर्ताहरु शार्दीखोला जननसरकार प्रमुख खुशीमान परियार र सदस्य धनबहादुर तामाङसहित ३ जनालाई पक्राउ गरेको समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :