दमनको प्रतिरोध गरौं : विप्लव

biplap-112काठमाडौंः बैशाख २४, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आइतबार मध्यान्ह एक प्रेस वक्तव्य जारी गर्दै प्रचण्ड सरकारले आफ्ना २ जना केन्द्रीयस्तरका नेता सहित १५० जना कार्यकर्ता गिरफ्तार गरेको बताउनु भएको छ ।

उहाँले गिरफ्तार गरिएका नेता–कार्यकर्ताको अविलम्व रिहा गर्न माग गर्दै दलाल संसदीय सत्ताको विरुद्ध प्रतिरोधमा उत्रन आमजनता र पार्टी पङ्तीलाई अपील समेत गर्नुभएको छ ।

दमनको प्रतिरोध गर्दा उत्पन्न हुन सक्ने अप्रिय परिणामको जवाफदेही पनि प्रचण्ड सरकार हुनुपर्ने नेता विप्लवको जिकिर छ । वक्तव्यको पूर्ण पाठमा भनिएको छ ।

प्रेस वक्तव्य सहित

Press Bigyapti (Biplov)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :