निर्वाचन कार्यालयमा आगो

lalitpur oda karyalayaललितपुरः बैशाख २७, ललितपुर महानगरपालिका–११, चाकुपाटमा रहेको निर्वाचन कार्यलयसमेत रहेको वडा कार्यालयमा मंगलबार अपरान्ह नेकपाका कार्यकर्ताहरुले आगो लगाएका छन् । उनीहरुले मट्टीतेल छर्केर निर्वाचन प्रयोजनका लागी राखिएका कागजातमा आगो लगाएका हुन् । आगो लगाउँनु अघि सेवाग्राही र दुई जना कर्मचारीलाई उनीहरुले कार्यालय बाहिर पठाएको स्थानीय प्रत्यक्षदर्शीले बताए । ललितपुरका एसएसपी ठुले राईले घटनाको पुष्टि गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :