मकवानपुरमा बम विष्फोट, घाइतेको उपचार काठमाडौंमा हुँदै

Bomb-Blast-Final-2-1494468982मकवानपुरः बैशाख २८, माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको लगानी रहेको शिवम् सिमेन्टमा आगजनी गरेको १ हप्ता भित्रै नेकपाले बुधवार राती चुनावको विरोधमा हेटौंडामा शक्तिशाली बम विष्फोट गरेका छन् । बिहानै घटनास्थलमा पुगेका प्रहरी टोलीले हेटौंडा १६ हटिया चिसापानीको गुरु दरबार चौर नजिक बम बिस्फोट भएको स्थानमा निरीक्षण गरेका छन् । बम विष्फोटमा परी स्थानीय श्याम दाहाल घाइते भएको र घाइतेको काठमाडौंको वि एण्ड वि अस्पतालमा उपचार भइरहेको छ ।  Bomb_Blast_Final_4

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :