देशभरी बन्दको प्रभाव, राजधानी ठप्प

nepal_banda
काठमाडौंः बैशाख ३०, नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्द देशभरी प्रभाव परेको छ । नेकपाले स्थानीय चुनावको कुनै अर्थ नभएको यो चुनावले जनतालाई शान्ति, समनता, स्वाधीनता र समृद्धी दिन नसक्ने भन्दै त्यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्दै ३ महिने एकीकृत जनजागरण तथा स्थानीय चुनाव खारेजी अभियान कार्यक्रम गर्ने क्रममा बैशाख ३१ गते चुनाव खारेजीको लागि नेकपाले आज बैशाख ३० गते नेपाल बन्द गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :