तनहुँको डुम्रेमा बमको धमाका ई-रातो खबर २०७४, २९ बैशाख शुक्रबार १५:१४May 13, 2017 191 Views तनहुँः बैशाख २९, तनहुँको डुम्रेमा शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको छ । ३० गतेको बन्द सफल पार्न नेकपाले मशाल जुलुश प्रदर्शन गरे लगत्तै बम विस्फोट भएको हुनाले उक्त विस्फोट पनि नेकपाले गराएको हुनसक्ने आशंका गरिएको छ । प्रतिक्रिया दिनुहोस्