तनहुँको डुम्रेमा बमको धमाका

download

तनहुँः बैशाख २९, तनहुँको  डुम्रेमा शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको छ । ३० गतेको बन्द सफल पार्न नेकपाले मशाल जुलुश प्रदर्शन गरे लगत्तै बम विस्फोट भएको हुनाले उक्त विस्फोट पनि नेकपाले गराएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!