काठमाडौं र पोखरामा गिरफ्तार

काठमाडौंः जेठ २, कालीकोट घटनामा मृत्यु भएका धनरुप बटलालाई सहिद घोषणा गर्दै नेकपाले जेठ २ गते (आज मंगलबार) देशव्यापी विरोध कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा भर्खरै अपरान्ह ४ बजे पोखराको पृथ्वीचोकबाट जुलुसमा प्रहरीले आक्रमण गरी ४ वर्षे बच्चासहित १५ जनता र नेकपाका समर्थकलाई गिरफ्तार गरेको छ । त्यसैगरी काठमाडौंको असनमा जुलुस प्रदर्शनको तयारी गर्दैगर्दा महिला नेतृ धीरेन्द्रा उपाध्याय ‘भृकुटी’, पत्रकार सुदर्शन मंगोललगायत दर्जनौंलाई प्रहरीले गिरफ्तार गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :