कोरोनाभाइरस त्रास, श्रम स्वीकृति र पर्यटक भिसा रोकियो

कोरोनाभाइरस त्रास, श्रम स्वीकृति र पर्यटक भिसा रोकियो

तस्बीर श्रोत :गुगल काठमाडौँ : विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द गरेको छ । अब देखी बैदेशीक रोजगारीका लागि जाने र अध्ययनका लागि विदेश जान…

Read More
प्रतिबन्ध चिर्दै देशभर मनाइयो श्रमिक महिला दिवस

प्रतिबन्ध चिर्दै देशभर मनाइयो श्रमिक महिला दिवस

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले केपी वली सरकारले थोपरेको प्रतिबन्ध चिर्दै देशभर ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।  दैलेख, कैलाली, कपिलवस्तु, रूपन्देही, चितवन, काठमाडौँलगायत विभिन्न जिल्लामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले ११० औँ…

Read More
मकवानपुरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य

मकवानपुरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य

काठमाडौँ : ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मकवानपुर जिल्लाको आयोजनामा सयौँ महिलाहरूको सहभागितामा भव्य रूपमा सम्पन्न भएको खबर प्राप्त भएको छ । उक्त कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मकवानपुरकी अध्यक्ष ज्योतिले गरेकी…

Read More
नेपाल लगायत विश्वभरी श्रमिक महिला दिवस मनाईदै

नेपाल लगायत विश्वभरी श्रमिक महिला दिवस मनाईदै

नेपाल लगायत विश्वभरी आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईदै छ । संसारभरीका श्रमजीवी महिलाहरुले आजको दिवसलाई ऐतिहासिक विजयउत्सवको रुपमा मनाउदै आएका छन् । सन् १८७५ मार्चमा अमेरिकाको गार्मेन्टमा कार्यरत श्रमिक महिलाहरूले आठ घन्टा काम, मताधिकारको…

Read More
८ मार्चको ऐतिहासिक महत्व र महिला मुक्तिको प्रश्न

८ मार्चको ऐतिहासिक महत्व र महिला मुक्तिको प्रश्न

प्रारम्भ संसारभरिका महिलाहरूको ऐतिहासिक दिन ८ मार्च हामीमाझ आउँदैछ । यो महिलाहरूका लागि निकै खुसीको दिन हो । विजयको दिन हो । यो दिन (८ मार्च लाई संसारभरिका महिलाहरूले अधिकार प्राप्ति र विजयको प्रतीकका रूपमा मनाउँदै आइरहेका छन् । यो…

Read More
हिरासतको बन्द कोठाबाट ११० औँ श्रमिक महिला दिवसको शुभकामना

हिरासतको बन्द कोठाबाट ११० औँ श्रमिक महिला दिवसको शुभकामना

श्रमिक तथा उत्पीडित महिलाहरूको सङ्घर्षशील गौरवको गाथा बोकेको विद्रोह र एकताको प्रतीकका रूपमा स्थापित श्रमिक महिला दिवस हो ८ मार्च । विश्वभरिका महिलाहरूले आआफ्नो वर्ग–पक्षधरताअनुसार यो दिवस मनाउँदै आएका छन् । शासकवर्गीय दृष्टिकोणबाट निर्देशित डलरवादी महिलाहरूले यसको सङ्घर्षशील सत्यतालाई तोडमोड…

Read More
८ मार्चकी अभियन्ता क्लारा जेट्किन

८ मार्चकी अभियन्ता क्लारा जेट्किन

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक क्लारा जेट्किन (Clara Zetkin) को जन्म ५ जुलाई १८५७ मा जर्मनीको लिपगिजमा भएको थियो । नवसाम्राज्यवादको समयमा श्रमिक वर्गकी एक नेत्री, समाजवादी महिला आन्दोलनकी संस्थापक क्यारा जेट्किन एउटी सिद्धान्तकार र अन्तर्राष्ट्रिय कम्युनिस्ट महिला मुक्ति आन्दोलनकी…

Read More
युरोपमा राता मान्छेहरूको मार्चपास्टबीच जनयुद्ध दिवस

युरोपमा राता मान्छेहरूको मार्चपास्टबीच जनयुद्ध दिवस

पोर्चुगल : नेपाल कम्युनिस्ट पार्टीलाई केपी–पीकेमण्डलीको सामाजिक दलाल फासिवादी सरकारले लगाएको प्रतिबन्ध चिर्दै देशभर र विदेशमा पनि २५ औँ जनयुद्ध दिवस र सहिद सप्ताह साताव्यापी विविध कार्यक्रमका साथ मनाउने क्रम जारी छ । युरोपबाट प्राप्त समाचारअनुसार २५ औँ जनयुद्ध दिवस…

Read More

श्रीलङ्काद्वारा एमसीसी खारेज

काठमाडौँ : शुक्रबार अबेर श्रीलङ्काका प्रधानमन्त्री महेन्द्रा राजपाक्षेको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले एमसीसी सम्झौता खारेज गर्ने निर्णय गरेको छ । नेपालमा जसरी नै श्रीलङ्कामा पनि एमसीसी प्रस्ताव विवादित थियो । विवाद चर्किंदै गएपछि कोलम्बो विश्वविद्यालयका उपकुलपति ललि थसिरी गुणरुवानको नेतृत्वमा…

Read More

दिल्लीमा प्रायोजित हिंसा

काठमाडौँ : संशोधित नागरिकता विधेयक पारित भएदेखि यताका तीन महिना भारतमा लगातार हिंसात्मक घटनाहरू बढिरहेका छन् । राजधानी दिल्लीस्थित साहिनबागमा २ महिनादेखि मुस्लिम समुदायका महिलाहरूले धर्ना दिँदै आएका थिए । त्यसको कारण दिल्लीको यातायात व्यवस्था प्रभावित थियो । बुर्का लगाएका…

Read More