दिल्लीमा प्रवासी नेपाली जनसमाज भारतको घोषणा सभा

दिल्लीमा प्रवासी नेपाली जनसमाज भारतको घोषणा सभा

दिल्ली : शान्ती, समृद्धि, स्वाधीनता र बिकासको लागि प्रवासी नेपालीको आन्दोलन ! मुक्ति र स्वदेशमै रोजगारका निम्ति दोश्रो राष्ट्रिय सम्मेलन भब्य रुपमा सफल पारौं !! मुल नाराका साथ प्रवासी नेपाली जनसमाज भारतको दोश्रो राष्ट्रिय सम्मेलनको घोषणा सभा भव्यरुपमा सम्पन्न भएको…

Read More
ग्रिसमा साम्राज्यवादविरोधी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको कडा प्रस्तुति

ग्रिसमा साम्राज्यवादविरोधी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको कडा प्रस्तुति

ग्रिसको एथेन्स सहरमा आयोजित साम्राज्यवादविरुद्ध अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिनिधि नेकपाका अन्तर्राष्ट्रिय ब्युरोका सदस्य माणिक लामाले केपी वली सरकारको फासिवादी कदमको कडा शब्दमा विरोध गरेका छन् । प्लेटो, एरिस्टोटल, पाइथागोरसलगायत इतिहासप्रसिद्ध व्यक्तित्वहरूको सहरका रूपमा चिनिने एथेन्समा आयोजित कार्यक्रममा लामाले भने, ‘नेपालमा…

Read More
‘जनयुद्ध दिवस मनाउने प्रचण्डको नैतिक आधार छैन’

‘जनयुद्ध दिवस मनाउने प्रचण्डको नैतिक आधार छैन’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्युरो मध्यपूर्व जिल्लाअन्तर्गत नेपाली जनप्रगतिशील मोर्चा साउदीले संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद ल्याउन प्रवासका मजदुर एक हौँ भन्ने मूल नाराका साथ २५ औँ महान् जनयुद्ध दिवस मनाएको छ । नेपाली जनप्रगतिशील मोर्चा साउदीले शुक्रबार…

Read More

कतारबाट २५ औँ जनयुद्ध दिवसको शुभकामना

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा कतारले २५ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देश सम्प्रेषण गरेको छ । मोर्चाका अध्यक्ष जयकिशोर पोद्दार (जेपी) ले सम्प्रेषण गरेका सन्देशमा भनिएको छ, ‘तमाम ज्ञातअज्ञात महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै प्रतिक्रियावादी राज्यसत्ताबाट…

Read More

गैरआवासीय नेपाली सङ्घका कावा अध्यक्ष थापाद्वारा पोर्चुगलमै पत्रकार कुटिए

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगल केन्द्रीय समितिले गत आइतबार गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तथा वर्तमान कार्यवाहक अध्यक्ष भीमसेन थापाले सङ्घकै कार्यसमितिका सदस्य तथा सञ्चारकर्मी सविन धिताल (प्रवीण) माथि गरेको साङ्घातिक आक्रमणप्रति घोर भत्र्सना गरेको…

Read More
भारतमा बस्ने नेपालीले गरे एमसीसीको कडा विरोध

भारतमा बस्ने नेपालीले गरे एमसीसीको कडा विरोध

काठमाडौँ : प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय समितिले अमेरिकाले नेपालमा लाद्न खोजेको एमसीसीको कडा शब्दमा विरोध गरेको छ । जनसमाजका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक आजाद सेन थापाले प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीको विरोध गरेका हुन् । उनले जारी…

Read More

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको साधारण सभा १६ फेब्रुअरीमा हुने

पोर्चुगल : नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको दोस्रो बार्षिक साधारण सभा हुने भएको छ । सभा फेब्रुअरी १६ तारिखका दिन पोर्चुगलको राजधानी लिस्बनको आन्जोसमा अवस्थित एभरेष्ट रेष्टुरेन्टमा हुने भएको मोर्चाले जनाएको छ ।  यो अधिवेशनबाट जन प्रगतिशील मोर्चा पोर्चुगलले आगामी १…

Read More
सुलेमानीको हत्या र साम्राज्यवादी रणनीति

सुलेमानीको हत्या र साम्राज्यवादी रणनीति

इरानका सर्वोच्च नेता आयातुल्लाह सइदअली खामेनीपछि दोस्रो नेताका रूपमा स्थापित मेजर जनरल कमान्डर कासिम सुलेमानीको यही जनवरी ३ शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाडो आदेशमा हत्या भएपछि इरानविरुद्ध जारी युद्धलाई ट्रम्पले उनकै देशभित्रका विपक्षी शक्तिलाई दमन गर्ने ‘हतियार’का रूपमा उपयोग…

Read More
साउदीस्थित नेपालीले दिए सामना परिवारलाई किबोर्ड उपहार

साउदीस्थित नेपालीले दिए सामना परिवारलाई किबोर्ड उपहार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मध्यपूर्व जिल्लाअन्तर्गत नेपाली जनप्रगतिशील मोर्चा साउदीको क्षेत्रीय समिति दमामले अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारलाई किबोर्ड उपहार प्रदान गरेको छ । नेपाली जनप्रगतिशील मोर्चाका केन्द्रीय कोषाध्यक्ष राम थापाको संयोजकत्वमा क्षेत्रीय इन्चार्ज वीरबहादुर खड्का,…

Read More
कोरोना भाइरसका कारण डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

कोरोना भाइरसका कारण डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

काठमाडौँ : विश्वस्वास्थ्य सङ्गठन डब्ल्यूएचओेले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य सङ्कट निम्त्याएको घोषणा गरेको छ। दुई सय जनाभन्दा बढीको ज्यान लिइसकेको सो सङ्क्रमणलाई विश्वव्यापी सङ्कट घोषणा गर्नुपर्नाको मुख्य कारण चीनबाहिर त्यसको सम्भाव्य फैलावट रहेको बताइएको छ। चिनियाँ अधिकारीहरूले…

Read More