कोराना भाइरसबाट  इटाली, स्पेन र अमेरिकाको मृत्युदर उच्च

कोराना भाइरसबाट इटाली, स्पेन र अमेरिकाको मृत्युदर उच्च

काठमाडौँ : विश्वभरी आतंक मच्चाईरहेको कोरोना भाईरस (कोभिड–१९) को कारण इटालीमा एकैदिनमा ९ सय १९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च मृत्युदर हो । शुक्रबार मृत्यु भएका ९सय१९ सहित इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको…

Read More
विश्व–समुदाय एक भएमा कोरोनाविरुद्धको युद्ध जित्न सकिने चिनियाँ राष्ट्रपति सीको उद्घोष

विश्व–समुदाय एक भएमा कोरोनाविरुद्धको युद्ध जित्न सकिने चिनियाँ राष्ट्रपति सीको उद्घोष

काठमाडौँ : चिनियाँ राष्ट्रपति सी जिङ पिङले कोरोना भाइरसविरुद्ध लड्न विश्व–समुदायले सहकार्य गर्ने एउटा महत्वपूर्ण क्षण भएकाले चुनौतीका लागि उठ्ने र द्रुत गतिमा काम गर्ने समय भएको बताएका छन् । राष्ट्रपति सीले विश्व–समुदाय आपसी एकता र आपसी सहयोगको माध्यमबाट यस…

Read More
नेपालमा संक्रमण रोक्न नसके धेरै मानिस जोखिममा पर्ने डब्लुएचओको चेतावनी

नेपालमा संक्रमण रोक्न नसके धेरै मानिस जोखिममा पर्ने डब्लुएचओको चेतावनी

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न सचेत गराएको छ । यदि पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिने र यसबाट धेरै मानिस जोखिमा पर्ने चेतावनी डब्लुएचओले दिएको छ…

Read More
कोरोना भाइरस सम्पुर्ण मानवजातिका निम्ति खतरा : राष्ट्रसंघ

कोरोना भाइरस सम्पुर्ण मानवजातिका निम्ति खतरा : राष्ट्रसंघ

काठमाडौँ : संयुक्त राष्ट्रसंघले कोरोनाभाइरस महामारी सम्पुर्ण मानव जातिका लागि ठुलो खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कुनै पनि देशहरूले एक्लाएक्लै लडाइँ लडेर बिजयी नबन्ने भन्दै सबैको संयुक्त प्रयास जरुरी भएको बताएका छन्…

Read More
संगठन विरोधी गतिविधी गर्नेहरु कार्वाहीमा

संगठन विरोधी गतिविधी गर्नेहरु कार्वाहीमा

कतार : नेपाली जनप्रगतिशिल मोर्चा कतारले मोर्चाको नीति नियम विपरित कार्य गर्नेहरुलाई कार्वाही गरिएको जनाएको छ । मोर्चाले कार्वाही गरिएका ब्यक्तिहरुको नाम राखेर साजन गुरुङ लगायतले अलग्गै संगठन बनाएको भन्ने प्रचार गरेको भन्दै गुरुङ नेतृत्वको उक्त टिम आधिकारीक नभएको र…

Read More
माओवादीले मारिदिए १७ जना भारतीय सुरक्षाकर्मी

माओवादीले मारिदिए १७ जना भारतीय सुरक्षाकर्मी

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूसँगको भिडन्तमा भारतीय सुरक्षाफौजका १७ जना मारिएका छन् । भारतको छत्तीसगढ राज्यको सुक्मा जिल्लास्थित चिन्तागुफाको राजगुडा पहाडमा २१ मार्चमा माओवादी छापामार र सुरक्षाकर्मीबीच भिडन्त हुँदा १७ सुरक्षाकर्मी मारिनुका साथै १५ जना घाइते भएको भारतीय सञ्चार…

Read More
इटलीमा कोरोनाले भयानक रुप लिदै

इटलीमा कोरोनाले भयानक रुप लिदै

काठमाडौँ : इटलीमा महामारीकोरुप लिएको कोरोनाभाइरसको कारण एकैदिनमा ४७५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाको कारण इटलीमा ज्यान गुमाउनेको संख्या ३ हजार पुगेको छ । इटली सहित विश्वभरी नै कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको…

Read More
कोरोना प्रकोप एक महिना विद्यालय बन्द, विदेशबाट पनि आउन नपाईने

कोरोना प्रकोप एक महिना विद्यालय बन्द, विदेशबाट पनि आउन नपाईने

काठमाडौँ : सरकारले कोरोना भाइरस (कोभिड –१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका  इरान, टर्की,…

Read More
कोरोना प्रकोप : युरोप र अमेरिकामा तिव्रगतिमा फैलिदै

कोरोना प्रकोप : युरोप र अमेरिकामा तिव्रगतिमा फैलिदै

 विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड– १९) युरोप र अमेरिकामा तिब्र गतिमा फैलिइरहेको छ । युरोपमा अहिले सबैभन्दा बढि कोरोनाको प्रभाव परेको छ भने अमेरिकामा पनि तिव्र गतिमा फैलिइरहेको छ । महामारीबाट अहिले सबै भन्दा बढि प्रभाबीत इटाली भएको छ…

Read More
कोरोनाले कोमामा पुगेको सार्क ब्युझियो

कोरोनाले कोमामा पुगेको सार्क ब्युझियो

काठमाडौँ : भारत–पाकिस्तान तनावका कारण दक्षिण एसियाली सहयोग संगठन (सार्क) करिब कोमामा पुगेको थियो । यस अघि २०७३ मा नै भैसक्नुपर्ने सार्क सम्मेलन भारत र पाकिस्तानबीचको तनावकै कारण सम्भव भएको थिएन । हालै विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना प्रकोप पछि…

Read More