कोरोनाविरुद्धको युद्धमैदानमा बरु मृत्यु रोज्न तर जनताको सेवाबाट पछि नहट्न डाक्टर छोरालाई बाबुले दिए आदेश

कोरोनाविरुद्धको युद्धमैदानमा बरु मृत्यु रोज्न तर जनताको सेवाबाट पछि नहट्न डाक्टर छोरालाई बाबुले दिए आदेश

सरकारले स्वास्थ्यकर्मीको मनोबल उकास्न २५ लाखको बिमाको घोषणा गरी तिमीहरूलाई ललिपप पनि देखाएकोे छ । त्यो रकम यदि तिमी जीवित रहे तिमीले पाउनेछैनौ । तिमी मरेर पाउने रकम मलाई चाहिएको छैन । तिमीलाई जन्माउने मातृभूमि नेपाल हो । नेपाल नभएको…

Read More
मोहन बैद्यले भने ‘कोरोना नियन्त्रणमा सरकार गैरजिम्मेवार बन्यो’

मोहन बैद्यले भने ‘कोरोना नियन्त्रणमा सरकार गैरजिम्मेवार बन्यो’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)मा महासचिव मोहन बैद्य ‘किरण’ले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणमा सरकार गैरजिम्मेवार बनेको बताएका छन् । महासचिव किरणले एक वक्तव्य जारी गरी सरकार देशलाई लकडाउन गरेपछि सबै समस्याको समाधान भए झै गरी सुतुर्मुर्गले…

Read More
कोराना भाइरसबाट  इटाली, स्पेन र अमेरिकाको मृत्युदर उच्च

कोराना भाइरसबाट इटाली, स्पेन र अमेरिकाको मृत्युदर उच्च

काठमाडौँ : विश्वभरी आतंक मच्चाईरहेको कोरोना भाईरस (कोभिड–१९) को कारण इटालीमा एकैदिनमा ९ सय १९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च मृत्युदर हो । शुक्रबार मृत्यु भएका ९सय१९ सहित इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको…

Read More
विश्व–समुदाय एक भएमा कोरोनाविरुद्धको युद्ध जित्न सकिने चिनियाँ राष्ट्रपति सीको उद्घोष

विश्व–समुदाय एक भएमा कोरोनाविरुद्धको युद्ध जित्न सकिने चिनियाँ राष्ट्रपति सीको उद्घोष

काठमाडौँ : चिनियाँ राष्ट्रपति सी जिङ पिङले कोरोना भाइरसविरुद्ध लड्न विश्व–समुदायले सहकार्य गर्ने एउटा महत्वपूर्ण क्षण भएकाले चुनौतीका लागि उठ्ने र द्रुत गतिमा काम गर्ने समय भएको बताएका छन् । राष्ट्रपति सीले विश्व–समुदाय आपसी एकता र आपसी सहयोगको माध्यमबाट यस…

Read More
कोरोनाको उच्च जोखिममा नेपालका कारागार, क्षमता भन्दा तिनगुणा बढी कैदी बन्दी

कोरोनाको उच्च जोखिममा नेपालका कारागार, क्षमता भन्दा तिनगुणा बढी कैदी बन्दी

काठमाडौँ : क्षमता भन्दा बढि कैदी बन्दी राखिएका नेपालका कारागारहरुमा कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । राजनैतिक आस्थाका आधारमा बन्दी गराईएका र अदालतले सफाई दिइसकेकाहरुपनि देशका विभिन्न कारागारहरुमा छन् । हाल देशभरीका ७२ वटा कारागारमा करिब २६ हजार कैदीबन्दी…

Read More
नेपालमा संक्रमण रोक्न नसके धेरै मानिस जोखिममा पर्ने डब्लुएचओको चेतावनी

नेपालमा संक्रमण रोक्न नसके धेरै मानिस जोखिममा पर्ने डब्लुएचओको चेतावनी

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न सचेत गराएको छ । यदि पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिने र यसबाट धेरै मानिस जोखिमा पर्ने चेतावनी डब्लुएचओले दिएको छ…

Read More
कोरोना भाइरस सम्पुर्ण मानवजातिका निम्ति खतरा : राष्ट्रसंघ

कोरोना भाइरस सम्पुर्ण मानवजातिका निम्ति खतरा : राष्ट्रसंघ

काठमाडौँ : संयुक्त राष्ट्रसंघले कोरोनाभाइरस महामारी सम्पुर्ण मानव जातिका लागि ठुलो खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कुनै पनि देशहरूले एक्लाएक्लै लडाइँ लडेर बिजयी नबन्ने भन्दै सबैको संयुक्त प्रयास जरुरी भएको बताएका छन्…

Read More
कालोबजारी गर्नेको गोदाम फुटाउने अखिल क्रान्तिकारीको चेतावनी

कालोबजारी गर्नेको गोदाम फुटाउने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अनेरास्ववियु (क्रान्तिकारी)ले कोरोनाभाइरसबाट सतर्क रहन आम नागरिकलाई आग्रह गर्दै सेवामा जुट्न विद्यार्थीलाई अपील गरेको छ । कोरोनाको आतंकबीच कालोबजारी बढ्नुको साथै कृतिम अभाव गरी मूल्यवृद्धि आकासिदा पनि सरकारले अनुगमनतिर नलागेर रमेत बनेको बताएको छ ।  नेकपानिकट अखिल क्रान्तिकारीका…

Read More
देश जोखिममा परेको बेला स्वास्थ्य कर्मी गिरफ्तार नगर :महासंघ

देश जोखिममा परेको बेला स्वास्थ्य कर्मी गिरफ्तार नगर :महासंघ

काठमाडौँ :अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले देश कोरोना भाइरसको त्रासले आक्रान्त बनेको बेला सरकारले रोकथामको निमित्त पहल लिने र अतिआवश्यक वस्तुको अभाव हुन नदिन सक्रिय पहल नगरेको बताएको छ । महासंघले देशभित्रै अत्यावश्यक बस्तुहरुको उत्पादन गर्ने भन्दा पनि केहि थान मास्क…

Read More
इटलीमा कोरोनाले भयानक रुप लिदै

इटलीमा कोरोनाले भयानक रुप लिदै

काठमाडौँ : इटलीमा महामारीकोरुप लिएको कोरोनाभाइरसको कारण एकैदिनमा ४७५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाको कारण इटलीमा ज्यान गुमाउनेको संख्या ३ हजार पुगेको छ । इटली सहित विश्वभरी नै कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको…

Read More