कोरोना प्रकोप एक महिना विद्यालय बन्द, विदेशबाट पनि आउन नपाईने

कोरोना प्रकोप एक महिना विद्यालय बन्द, विदेशबाट पनि आउन नपाईने

काठमाडौँ : सरकारले कोरोना भाइरस (कोभिड –१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका  इरान, टर्की,…

Read More
कोरोना प्रकोप : युरोप र अमेरिकामा तिव्रगतिमा फैलिदै

कोरोना प्रकोप : युरोप र अमेरिकामा तिव्रगतिमा फैलिदै

 विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड– १९) युरोप र अमेरिकामा तिब्र गतिमा फैलिइरहेको छ । युरोपमा अहिले सबैभन्दा बढि कोरोनाको प्रभाव परेको छ भने अमेरिकामा पनि तिव्र गतिमा फैलिइरहेको छ । महामारीबाट अहिले सबै भन्दा बढि प्रभाबीत इटाली भएको छ…

Read More
चीनको बुहानबाट फर्किएका डाक्टर भन्छन्– ‘नेपाल युरोप हुने खतरा छ’

चीनको बुहानबाट फर्किएका डाक्टर भन्छन्– ‘नेपाल युरोप हुने खतरा छ’

काठमाडौँ : विश्वभरि नै महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसबारे समयमै सतर्कता अपनाउन नसके कुनै दिन पनि दुर्घटना हुनसक्ने चेतावनी डाक्टरहरूले दिएका छन् । कोरोना भाइरसको उद्गम चीनको बुहानबाट फर्किएका डा. रमेश आचार्यले हल्ला बढी भए पनि नेपालमा पर्याप्त मात्रामा पूर्वतयारी…

Read More
कोरोनाले कोमामा पुगेको सार्क ब्युझियो

कोरोनाले कोमामा पुगेको सार्क ब्युझियो

काठमाडौँ : भारत–पाकिस्तान तनावका कारण दक्षिण एसियाली सहयोग संगठन (सार्क) करिब कोमामा पुगेको थियो । यस अघि २०७३ मा नै भैसक्नुपर्ने सार्क सम्मेलन भारत र पाकिस्तानबीचको तनावकै कारण सम्भव भएको थिएन । हालै विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना प्रकोप पछि…

Read More
कोरोना संक्रमित चिनमा घट्दै युरोपमा बढ्दै

कोरोना संक्रमित चिनमा घट्दै युरोपमा बढ्दै

काठमाडौँ : चिनमा बिस्तारै नियन्त्रणतर्फ आएको कोरोना (कोभीट–१९)भाइरस यूरोपेली मुलुकहरु इटली, इरानका साथै दक्षिण कोरीयामा तिब्ररुपमा फैलीरहेको छ । विश्वभरी नै महामारीको रुप लिएको कोरोना संक्रमणका कारण विश्वका करिब ५ हजार ८ सय ३३ को मृत्यु भएको छ भने १…

Read More
नेपाल भारत सिमा क्षेत्रमा कोरोना परिक्षण गर्ने श्रोतसाधन र जनशक्ति अभाव

नेपाल भारत सिमा क्षेत्रमा कोरोना परिक्षण गर्ने श्रोतसाधन र जनशक्ति अभाव

काठमाडौँ : भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाल भारत सीमाक्षेत्रका मुख्य नाकामा हेल्थ डेस्क संचालन गरिएको छ । तर मुख्य नाकाहरुमा कडाई गरिएपनि सहायक नाकाहरुमा कडाई गरिएको छैन । हेल्थ डेस्क राखिएका नाकाहरुमा पनि आवश्यक श्रोत साधन र जनशक्तिको…

Read More
नेपालका दुई छिमेकी देश, चिनमा कोरोना संक्रमीत घट्दै भारतमा बढ्दै

नेपालका दुई छिमेकी देश, चिनमा कोरोना संक्रमीत घट्दै भारतमा बढ्दै

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विरुद्धको युद्धमा छिमेकी राष्ट्र चिनले ठुलो सफलता पारिरहेको बेला अर्को छिमेकी राष्ट्र भारतमा यसको संक्रमण तिव्रगतिमा फैलिरहेको छ । भारतीय संचारमाध्यमहरुले जनाए अनुसार कोरोना संक्रमीतको संख्या भारतमा ७४ पुगेको छ । कोरोनो संक्रमणको…

Read More
चिकित्सा शिक्षा सङ्घर्षको परिणाम

चिकित्सा शिक्षा सङ्घर्षको परिणाम

विभिन्न कालखण्डमा विभिन्न किसिमका आन्दोलन र सङ्घर्षबाट समाज अघि बढिरहेको हुन्छ । त्यस्ता सङ्घर्ष हामीले पनि नदेखेका होइनौँ । समय र जिम्मेवारीले हाम्रो पुस्तालाई समाज रूपान्तरणका लागि ठूलो कार्यभार सुम्पेको छ । यही सिलसिलामा हामी चिकित्सा शिक्षामा मौलाएको बेलगाम लूटलाई…

Read More
चीनको बुहानबाट उद्धार गरिएका सबैलाई भक्तपुरको खरिपाटी लगियो

चीनको बुहानबाट उद्धार गरिएका सबैलाई भक्तपुरको खरिपाटी लगियो

काठमाडौँ :चीनको वुहान शहरबाट उद्धार गरेर नेपाल ल्याइएका नेपाली सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पु¥याइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण पश्चात उनीहरुलाई खरिपाटी पु¥याईएको हो । स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनमा लगिएको हो । कोरोना…

Read More
चितवन मेडिकल कलेजका विद्यार्थीले मनाए २५ औँ जनयुद्ध दिवस

चितवन मेडिकल कलेजका विद्यार्थीले मनाए २५ औँ जनयुद्ध दिवस

चितवन : चितवन मेडिकल कलेजका सङ्घर्षशील युवा विद्यार्थीहरूले देशमा जनतन्त्र स्थापना गर्न १० वर्षसम्म सञ्चालित जनयुद्धको २५ औँ दिवस भव्यतापूर्वक मनाएका छन् । विद्यार्थीले जनयुद्धमा होमिएका घाइते, अपाङ्ग, बेपत्ता र उच्च बलिदान गरेका महान् सपूतहरूलाई सम्झिँदै परिआएको खण्डमा मेडिकल सङ्घर्षका…

Read More