चिकित्सा शिक्षा सङ्घर्ष समितिले मेडिकल माफियालाई फेरि दियो चेतावनी

चिकित्सा शिक्षा सङ्घर्ष समितिले मेडिकल माफियालाई फेरि दियो चेतावनी

काडमाडौँ : चिकित्सा शिक्षा सङ्घर्ष समितिले प्रेस विज्ञप्ति जारी गरी मेडिकल माफियाहरूलाई परीक्षा शुल्क बढी नउठाउन र सङ्घर्षका क्रममा विद्यार्थीले दिन नपाएका परीक्षालाई नियमित परीक्षाका रूपमा निरन्तरता दिन सुझावसहित चेतावनी दिएको छ । चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द…

Read More