पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताकाे लागि आठ विद्यार्थी संगठनद्वारा ज्ञापनपत्र

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताकाे लागि आठ विद्यार्थी संगठनद्वारा ज्ञापनपत्र

काठमाडौं : नेकपानिकट अखिल (क्रान्तिकारी)लगायत आठ विद्यार्थी संगठनहरुले आज अर्थात जेठ २१ गते सोमबार पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तुरुन्त फिर्ता गर्न माग गरेका छन् । आठ विद्यार्थी संगठनहरुले सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई ज्ञापणपत्र बुझाउँदै सो माग…

Read More
आज अखिल (क्रान्तिकारी) लगायत ८ विद्यार्थी संगठनहरुको शैक्षिक हड्ताल

आज अखिल (क्रान्तिकारी) लगायत ८ विद्यार्थी संगठनहरुको शैक्षिक हड्ताल

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)सहित आठ विद्यार्थी संगठनले गरेको शैक्षिक हड्तालको प्रभाव आज बिहानैदेखि परेको छ । विद्यार्थी संगठनहरुको शैक्षिक हड्तालका कारण आज उपत्यका लगायत देशैभरीका हजाराै नीजि विद्यालय बन्द भएका…

Read More
आठ विद्यार्थी संगठनद्वारा अन्तरक्रिया  सम्पन्न / राज्यको नालायकीपनको कारण देशमा शैक्षिक विकृति मौलाएको छ : ढकाल

आठ विद्यार्थी संगठनद्वारा अन्तरक्रिया सम्पन्न / राज्यको नालायकीपनको कारण देशमा शैक्षिक विकृति मौलाएको छ : ढकाल

  काठमाडौं : नेकपा निकट अखिल (क्रान्तिकारी) लगायत विभिन्न ८ विद्यार्थी संगठनहरुको आयोजनामा ‘बर्तमान शिक्षा र प्रतिपक्षि विद्यार्थी आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रम’ बिहीबार काठमाडौँमा  भएको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले राज्यको नालायकी पनको कारण देशमा शैक्षिक विकृति…

Read More
आठ विद्यार्थी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

आठ विद्यार्थी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं : नेकपानिकट अखिल (क्रान्तिकारी)लगायत आठ विद्यार्थी संगठनहरुले जेठ २१ गते सोमबार देशब्यापी एकदिने शैक्षिक हडताल गर्ने घोषणा गरेका छन् । विद्यार्थी संगठनहरुको आइतबार बसेको संयुक्त बैठकले शैक्षिक संस्थाहरुमा गरिएको तालाबन्दी लगायतका आन्दोलनहरु अझै सशक्तढंगले अघि बढाउने निर्णय गरेको छ…

Read More
अखिल (क्रान्तिकारी)द्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

अखिल (क्रान्तिकारी)द्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

काठमाडौं : नेकपानिकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) राप्ती क्षेत्रीय समन्वय समितिले आफ्नो संगठका प्युठान जिल्ला अध्यक्ष याङक पुन, सल्यान जिल्ला उपाध्यक्ष भीम ओली र सह सचिव मदन केसीलाई बिनाकारण पक्राउ गरिएकाे भन्दै तत्काल रिहाइको माग गरेको छ । क्रान्तिकारीका राप्ती…

Read More
विश्वविद्यालयबाट प्राइभेट संरचना हटाउ

विश्वविद्यालयबाट प्राइभेट संरचना हटाउ

 काठमाडाैँ  :  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले त्रिवि क्याम्पसको छात्रावासलाई अतिक्रमण गरेर बनाइएको सेवा आयोग, ललितकला र आँखा अस्पताल तत्काल हटाउन माग गरेको छ । साथै क्रान्तिकारीले त्रिवि भित्र प्राइभेट संघ संस्था, बैंक भित्रयाउने प्रयास रद्द गर्न पनि…

Read More
अखिल (क्रान्तिकारी) का महासचिव शाही रिहा

अखिल (क्रान्तिकारी) का महासचिव शाही रिहा

        काठमाडौं : अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाही लगायत भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट जनही १ हजार धरौटी बुझाएर मंगलबार रिहा भएका छन् । उनलाई वैशाख १२ गते बुधबार दिउँसो नेपाल मानविकी क्याम्पसको इकाई सम्मेलन सकेर बाहिर निस्किनेबित्तिकै…

Read More
हजाराैँ विद्यार्थीको सहभागितामा अखिल क्रान्तिकारीले विद्यार्थी दिवस मनायो / वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र शिक्षामा सबैको पहुँच हुने : नेता सन्तोष बुढा

हजाराैँ विद्यार्थीको सहभागितामा अखिल क्रान्तिकारीले विद्यार्थी दिवस मनायो / वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र शिक्षामा सबैको पहुँच हुने : नेता सन्तोष बुढा

        काठमाडौं: अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) ले हजारौँ विद्यार्थीको सहभागितामा ५४ औँ विद्यार्थी दिवस मनाएको छ । काठमाडौंको लैनचौर खेलमैदानबाट सुरु भएको ¥याली दरबार संग्रालयको उत्तरगेट, नागपोखरी दरबारमार्ग हुँदै  फेरि लैनचौरमै पुगेर सभामा परिणत…

Read More
अखिल (क्रान्तिकारी)द्वारा ५४ औं विद्यार्थी दिवस मनाउँदै

अखिल (क्रान्तिकारी)द्वारा ५४ औं विद्यार्थी दिवस मनाउँदै

  काठमाडौं : अखिल (क्रान्तिकारी)ले ५४ औं विद्यार्थी दिवसको र्‍याली सभा सुरु गरेको छ । आज अर्थात मंगलबार ५४ औं विद्यार्थी दिवसका अवसर पारेर विशाल विद्यार्थी र्याली तथा सभा लैनचौरबाट सूरु भएर नारायणहिटी दरबार परिक्रमा गरेर सभामा पुगेको संगठनका केन्द्रीय…

Read More
संयुक्त विद्यार्थी संगठनले गर्‍यो प्रदर्शन / माग सुनुवाइ नभएसम्म अान्दाेलन जारी :  ढकाल, अध्यक्ष, अखिल (क्रान्तिकारी)

संयुक्त विद्यार्थी संगठनले गर्‍यो प्रदर्शन / माग सुनुवाइ नभएसम्म अान्दाेलन जारी : ढकाल, अध्यक्ष, अखिल (क्रान्तिकारी)

    काठमाडौं : अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, राजपा विद्यर्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्वीयू (पाँचौं), राजपा विद्यार्थी फोरम, नेपाल , अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विष्णु नेम्बाङ र राष्ट्रवादी विद्यार्थी सङ्घसहितका सात विद्यार्थी संगठनहरुले विश्वविधालययमा हुने राजनीतिक भागबन्डाको अन्त्य,…

Read More