अखिल (क्रान्तिकारी)को सरकारलाई कडा चेतावनी

अखिल (क्रान्तिकारी)को सरकारलाई कडा चेतावनी

काठमाडौं : अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक, पश्चिम ताम्सालीङ संयोजक तथा केन्द्रीय सदस्य बद्री अधिकारी, ईश्वर शर्मा (अटल), सम्राट सापकोटा, प्रकाश विक, प्युठान जिल्ला अध्यक्ष यान्क पुन, रसुवा जिल्ला संयोजक नविन घिमिरेलगायतलाई गैर न्याययीक पक्राउ गरि हिरासतमा राखिएको भन्दै…

Read More
अखिल (क्रान्तिकारी)द्वारा चरणबद्ध संघर्षको कार्यक्रम घोषणा

अखिल (क्रान्तिकारी)द्वारा चरणबद्ध संघर्षको कार्यक्रम घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम घाोषणा गरेको छ । सो संगठनका केन्द्रीय उपाध्यक्ष्य रुद्र भट्टराईले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष चिरन्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विक र विद्यार्थी नेता प्रकाश सुनारको गिरफ्तारीविरुद्ध यस्तो…

Read More
क्रान्तिकारीका अध्यक्ष ढकालसहित नेताहरुलाई रिहा नगरे आठ विद्यार्थी संगठनले कडा आन्दोलन गर्ने

क्रान्तिकारीका अध्यक्ष ढकालसहित नेताहरुलाई रिहा नगरे आठ विद्यार्थी संगठनले कडा आन्दोलन गर्ने

  काठमाडौं : अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकाललगायतका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेपछि विभिन्न आठ विद्यार्थी संगठनहरुले आपत्ति जनाउदै थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल,…

Read More
अध्यक्ष ढकालसहित ३ जनालाई गिरफ्तार गरेकोप्रति महासचिव शाहीको आपत्ति

अध्यक्ष ढकालसहित ३ जनालाई गिरफ्तार गरेकोप्रति महासचिव शाहीको आपत्ति

काठमाडौं : अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विश्वकर्मा र विद्यार्थी नेता प्रकाश तिरुवालाई बिनाकारण पक्राउ गरेको भन्दै सो संगठनले आपत्ति जनाएको छ । सोमबार दिउँसो अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका…

Read More
अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकालसहित ३ जना पक्राउ

अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकालसहित ३ जना पक्राउ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालसहित ३ जनालार्इ प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरूमा कोषाध्यक्ष नरेन्द्र विक,  प्रकाश तिरूवा रहेका छन् ।प्रहरीले  विद्यार्थी नेताहरूलाई काठमाडौंको बौद्धबाट  बाटोमा हिडिरहेको अवस्थामा साेमबार पक्राउ गरेको हो । नेताहरुलाई…

Read More
आठ विद्यार्थी संगठनद्वारा वृहद अन्तरक्रिया सम्पन्न

आठ विद्यार्थी संगठनद्वारा वृहद अन्तरक्रिया सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नयाँ शक्ति पार्टी लगायत विभिन्न पार्टी निकट ८  विद्यार्थी संगठनको संयुक्त आयोजनामा आज अर्थात आइतबार काठमाडाैंमा ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको भवनमा…

Read More
आठ विद्यार्थी संगठनद्वारा भोली वृहद अन्तरक्रिया गर्दै

आठ विद्यार्थी संगठनद्वारा भोली वृहद अन्तरक्रिया गर्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)लगायत ८ विद्यार्थी संगठनले पूर्व घोषित कार्यक्रम अन्तर्गत वृहद अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् । भोली अर्थात जेठ २७ गते आइतबार काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा आठ पार्टीका प्रमुखको उपस्थिितिमा हुने ‘विद्यार्थी आन्दोलन र…

Read More
आठ विद्यार्थी संगठनद्वारा थप आन्दोलन कार्यक्रम घोषणा

आठ विद्यार्थी संगठनद्वारा थप आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)लगायत ८ विद्यार्थी संगठनले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । बिहीबार अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालयमा बसेको आठ विद्यार्थी संगठनको संयुक्त बैठकले ओली सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न…

Read More
अखिल (क्रान्तिकारी)का जिल्ला सदस्य भट्टराई पक्राउ

अखिल (क्रान्तिकारी)का जिल्ला सदस्य भट्टराई पक्राउ

 सुशान छेत्री / चितवन : अखिल (क्रान्तिकारी)का चितवन जिल्ला सदस्य सरोज भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको छ । भट्टराईलार्इ सोमबार चितवन माडि नगरपालिका बाट गिरफ्तार गरेको हाम्रा चितवन संवाददाताले जानकारी दिएका छन् । चितवन संवाददाता सुशान क्षेत्रीका अनुसार नेकपा निकट अखिल…

Read More
विद्यार्थीद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध चर्को विरोध

विद्यार्थीद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध चर्को विरोध

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)लगायत आठ विद्यार्थी संगठनहरुले आज अर्थात जेठ २१ गते सोमबार पेट्रोलियम पदार्थको भएको मूल्य वृद्धि तुरुन्त फिर्ता गर्न मागगर्दै विरोध प्रदर्शन गरेका छन् । आठ विद्यार्थी संगठनहरुले काठमाडौंको पूतलीसडक देखि आरआर क्याम्पस अगाडिसम्म उल्टो…

Read More