अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकालसहित ३ जना पक्राउ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालसहित ३ जनालार्इ प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरूमा कोषाध्यक्ष नरेन्द्र विक,  प्रकाश तिरूवा रहेका छन् ।प्रहरीले  विद्यार्थी नेताहरूलाई काठमाडौंको बौद्धबाट  बाटोमा हिडिरहेको अवस्थामा साेमबार पक्राउ गरेको हो । नेताहरुलाई अहिले बौद्धको हिरासतमा राखिएको छ ।

२०७५ जेठ २८ गते सोमबार मध्यान्न १२ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :