त्रिभुवन विश्वविद्यालयको अध्यक्षमा मदन

त्रिभुवन विश्वविद्यालयको अध्यक्षमा मदन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिको छैटौँ जिल्ला सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनले मदनलाई अध्यक्षमा चयन गर्दै ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रोशन, सचिवमा बीपी, सहसचिवमा कृष्ण र…

Read More
परीक्षा नियन्त्रक नियुक्तिमा शैक्षिक माफियाको हात

परीक्षा नियन्त्रक नियुक्तिमा शैक्षिक माफियाको हात

काठमाडौं : लाखौँ विद्यार्थीको भविष्य निर्धारण गर्ने राष्ट्रिय परीक्षा बोर्डको नियन्त्रक नियुक्तिमा योग्यता र दक्षताभन्दा पनि पैसा र शैक्षिक माफियाको ठूलो चलखेल भएको सार्वजनिक भएको छ । केही दिनअघि मात्र राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासलाई शिक्षामन्त्री गिरिराजमणि पोख्रेल…

Read More
संयुक्त विद्यार्थीद्वारा सडक कक्षा सञ्चालन सम्पन्न

संयुक्त विद्यार्थीद्वारा सडक कक्षा सञ्चालन सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)लगायत आठ विद्यार्थी संगठनले दोस्रो चरणको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार सडक कक्षा सञ्चालन कार्यक्रम सम्पन्न गरेका छन् । उक्त संगठनद्वारा शिक्षामा भएको व्यापारीकरण, माफियाकरणको अन्त्य र सार्वजनिक शिक्षाको स्तर उन्नतिको माग गर्दै काठमाडौंको…

Read More
अखिल (क्रान्तिकारी)का जिल्ला सचिव पक्राउ

अखिल (क्रान्तिकारी)का जिल्ला सचिव पक्राउ

काठमाडाैं : अखिल (क्रान्तिकारी)का चितवन जिल्ला सचिव प्रविन लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई सोमबार बेलुका ८ बजे भरतपुर स्थित पिपलचोकबाट होस्टेल फर्केको अवस्थामा प्रहरीले गिरफ्तार गरेको प्रकाश चन्दले जानकारी दिएका छन् । लामा चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी…

Read More
शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै चितवनमा तोडफोड

शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै चितवनमा तोडफोड

काठमाडौं : अखिल (क्रान्त्तिकारी) ले आह्वान गरेको अनिश्चितकालीन शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै एक विद्यालयमा तोडफोड गरेको छ । चितवनको भरतपुर महानगरपालिका १० स्थित बाल मन्दिर रोडमा रहेको अरोमा माध्यामिक विद्यालयमा तोडफोड गरेको हो । सो विद्यालयको एकाउन्ट शाखामा तोडफोड…

Read More
संयुक्त विद्यार्थीद्वारा दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा

संयुक्त विद्यार्थीद्वारा दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)लगायत ८ विद्यार्थी संगठनले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । आइतबार आठ विद्यार्थी संगठने रिपोर्टस क्लवमाा पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन् । संघर्षको कार्यक्रमहरु असार ११ देखि असार १६ सम्म…

Read More
अखिलको विद्यालय  प्रथम

अखिलको विद्यालय प्रथम

काठमाडौं : २०७४ सालको विद्यालय स्तर शिक्षा परिक्षा (एसर्इर्इ) मा कालीका माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएर प्रथम भएका छन् । शनिबार प्रकाशित भएको परिक्षाको नतिजामा रुपन्देहीको बुटललमा अवस्थित कालीका माध्यमिक विद्यालयले उत्कृष्ट ग्रेडमा उतीर्ण भई नेपाल प्रथम हुन पुगेको हो…

Read More
अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा

अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा

काठमाडौं : अखिल (क्रान्तिकारी)चितवनले असार १० गते देखि अनिश्चितकालीन शैक्षिक हड्ताल कार्यक्रम घोषणा गरेको छ । विद्यार्थीको अधिकार स्थापितका निम्ति निरन्तर रुपमा अगाडि बढ्ने चितवनका जिल्ला अध्यक्ष रमेश लामिछानेको तत्काल रिहाइको माग गर्दै आज अर्थात असार १० गतेबाट हुने अनिश्चितकालीन…

Read More
अखिल (क्रान्तिकारी)को जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी)को जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं :अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिय(क्रान्तिकारी)को जिल्ला सम्मेलन असार ८ शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले दर्शन नेपालीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा गाविन्द बिष्ट, सचिवमा लक्ष्मण के.सी., सहसचिवमा रामकुमार डिसी र कोषध्यक्षमा रविना…

Read More
विद्यार्थीका जिल्ला अध्यक्ष पक्राउ

विद्यार्थीका जिल्ला अध्यक्ष पक्राउ

काठमाडौं : अखिल (क्रान्तिकारी)का चितवन जिल्ला अध्यक्ष रमेश लामिछानेलाई प्रहरीले गिरफ्तार गरेको छ । लामिछानेलाई मंगलबार बिहान चितवनको सहिद स्मृति क्याम्पस टाँडीबाट गिरफ्तार गरिएको हो । गिरफ्तारको भत्सर्ना गर्दै अध्यक्ष लामिछानेलाई तुरुन्त रिहा गर्न सरकारसँग अखिल (क्रान्तिकारी) चितवनले माग गरेको…

Read More