विद्यार्थीका जिल्ला अध्यक्ष पक्राउ

काठमाडौं : अखिल (क्रान्तिकारी)का चितवन जिल्ला अध्यक्ष रमेश लामिछानेलाई प्रहरीले गिरफ्तार गरेको छ । लामिछानेलाई मंगलबार बिहान चितवनको सहिद स्मृति क्याम्पस टाँडीबाट गिरफ्तार गरिएको हो । गिरफ्तारको भत्सर्ना गर्दै अध्यक्ष लामिछानेलाई तुरुन्त रिहा गर्न सरकारसँग अखिल (क्रान्तिकारी) चितवनले माग गरेको छ ।
२०७५ असार ५ गते बिहान ११ :४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :