अखिल (क्रान्तिकारी)ले माग्यो सिटिईभिटी पदाधिकारीको राजिनामा यस्तो छ कारण

अखिल (क्रान्तिकारी)ले माग्यो सिटिईभिटी पदाधिकारीको राजिनामा यस्तो छ कारण

काठमाडौँ  :  सिटिईभिटीले आज हुन लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले आपत्ति जनाएको छ । सोमबार अखिल (क्रान्तिकारी)को सिटिईभिटी समन्वय समिति संयोजक हर्कबहादुर विकले प्रेस विज्ञप्ति जारी गर्दै रातारात षड्यन्त्रपूर्ण रुपमा प्राविधिक एसएससी…

Read More
विद्यार्थीद्वारा शिक्षा नियमावलीको विरोध

विद्यार्थीद्वारा शिक्षा नियमावलीको विरोध

  काठमाडौँ : महानगरपालिकाबाट प्रकाशित स्थानीय राजपत्र विद्यालय शिक्षा नियमावली २०७४ मा समावेश गरिएका केही बुँदाहरू विद्यार्थीको हितविपरीत भएको भन्दै अखिल क्रान्तिकारी काठमाडौँ जिल्लाले विरोध गरेको छ । नेपालको संविधान २०७२ ले आधारभूत शिक्षा अनिवार्य भनेर गरेको व्यवस्थाको उल्लघन गरी…

Read More
सिटिईभिटीका कर्मचारीलाई कारबाही गर्ने अखिल (क्रान्तिकारी)को चेतावनी / कमिसन खाएर छात्रवृत्तिमा आसेपासेको नाम निकाल्ने षड्यन्त्र गरेको पुष्टि

सिटिईभिटीका कर्मचारीलाई कारबाही गर्ने अखिल (क्रान्तिकारी)को चेतावनी / कमिसन खाएर छात्रवृत्तिमा आसेपासेको नाम निकाल्ने षड्यन्त्र गरेको पुष्टि

काठमाडौँ : अखिल (क्रान्तिकारी)ले सिटीईभिटीका कर्मचारीको मेतोमतोमा छात्रवृत्ति कोटामा आसेपासेको नाम निकाल्ने षड्यन्त्र गरेको भन्दै छानविन गरी कारबाही  गर्न माग गरेको छ । उसले पुनः प्रवेश परीक्षा गर्न माग समेत गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को सिटिईभिटी…

Read More
अखिल (क्रान्तिकारी)द्वारा विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी)द्वारा विरोध प्रदर्शन

काठमाडौँ : कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखाम निवासी एवं सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा आइतबार दाङमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को आयोजनामा…

Read More
बालिका बलात्कारपछि हत्याको विरोधमा संयुक्त विद्यार्थीद्वारा संघर्षको कार्यक्रम घोषणा

बालिका बलात्कारपछि हत्याको विरोधमा संयुक्त विद्यार्थीद्वारा संघर्षको कार्यक्रम घोषणा

कञ्चनपुर : भीमदत्त नगरपालिका, २ उल्टाखामकी निवासी एवं सरस्वती माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा निर्मलाको बलात्कारपछि कञ्चनपुरका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लगायतले तीन दिने संघर्षको कार्यक्रम घोषणा गरेका छन् । शनिबार कञ्चनपुरका विभिन्न ६…

Read More
ललितपुरको अध्यक्षमा लुइटेल

ललितपुरको अध्यक्षमा लुइटेल

ललितपुर : अखिल (क्रान्तिकारी)को ललितपुर जिल्ला समितिको २३औं सम्मेलन बिहीबार सम्पन्न भएको छ ।  सम्मेलनले विनोद लुईटेलको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । जिल्ला कार्यसमितिहरु उपाध्यक्षमा रमेश सुनार, सचिवमा निगम भण्डारी, सहसचिवमा ललितजंग बम र कोषाध्यक्षमा डेविड पाण्डे निर्वाचित…

Read More
पाटन संयुक्त क्याम्पसको अध्यक्षमा बम

पाटन संयुक्त क्याम्पसको अध्यक्षमा बम

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को पाटन संयुक्त क्याम्पसमा इकाई सम्मेलन सम्पन्न भएको छ । ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि नयाँ पुस्तालाई एकृकीत जनक्रान्तिमा आह्वान ! विज्ञान र सुचना प्रविधिका नयाँ आयामहरुलाई क्रान्तिको पक्षमा प्रयोग गर्न…

Read More
अखिल (क्रान्तिकारी) कैलालीको अध्यक्षमा सिंह

अखिल (क्रान्तिकारी) कैलालीको अध्यक्षमा सिंह

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) कैलालीको २० औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार जिल्लाको टिकापुरमा भएको सम्मेलनले बबरजङ्ग सिंहको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष पदम काफ्ले,सचिव सुवास जोशी,…

Read More
प्रचण्डका नेता–कार्यकर्ताहरु विप्लवतिर

प्रचण्डका नेता–कार्यकर्ताहरु विप्लवतिर

काठमाडौँ : तत्कालीन नेकपा (माओवादी केन्द्र) एमालेसँग पार्टी एकता गरेपछि यतिबेला क्रान्तिकारीहरु ध्रुवीरकरण तथा पार्टी प्रवेशलाई तीव्रता दिएका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीले पनि ध्रुर्वीकरण तथा पार्टी प्रवेश कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।…

Read More
नेशनल इन्जिनियरिङ कलेजको अध्यक्षमा बीसी

नेशनल इन्जिनियरिङ कलेजको अध्यक्षमा बीसी

ललितपुर : अखिल (क्रान्तिकारी) नेशनल इन्जिनियरिङ कलेज ललितपुरको प्रथम इकाई सम्मेलन साेमबार सम्पन्न भएको छ । इकाई सम्मेलनले नारायण बीसीको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको हो । सो कार्यक्रमको प्रमुख अथिति अर्पण थापा बिशेष अथिति विकल्प शर्माले नवनिर्वाचित कार्यसमितिलाई…

Read More