अखिल (क्रान्तिकारी) कास्कीको २२औँ सम्मेलन सम्पन्न, अध्यक्षमा गुरुङ

अखिल (क्रान्तिकारी) कास्कीको २२औँ सम्मेलन सम्पन्न, अध्यक्षमा गुरुङ

  काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीको २२ औँ जिल्ला सम्मेलन सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाही, विशेष अतिथि कास्की सेक्रेटरी आक्रोश, उक्त संगठनका केन्द्रीय सदस्य मुकुन्द श्रेष्ठको उपस्थितिमा …

Read More
अखिल (क्रान्तिकारी) कास्कीको २२ औँ जिल्ला सम्मेलन

अखिल (क्रान्तिकारी) कास्कीको २२ औँ जिल्ला सम्मेलन

  काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीको २२ औँ जिल्ला सम्मेल सुरू भएको छ । सम्मेलनमा “सामाजिक दलाल पुँजीवाद र शैक्षिक ब्यापारीक केन्द्रको विरुद्ध हाम्रो अभियान !, जनशीक्षा र संघर्षशिल सङ्गठनका लागि २२ औँ जिल्ला सम्मेलन !!”…

Read More
सन्धिखर्क नगर समितिको अध्यक्षमा विश्वकर्मा

सन्धिखर्क नगर समितिको अध्यक्षमा विश्वकर्मा

  अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको प्रथम नगर सम्मेलन बिहीबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपाका अर्घाखाची जिल्ला इन्चार्ज कमल केसीको प्रमुख आतिथ्यता सम्पन्न भएको सम्मेलनले अयानबहादुर विकको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति…

Read More
अखिल (क्रान्तिकारी)का काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण रिहा

अखिल (क्रान्तिकारी)का काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण आजाद रिहा भएका छन् । उनी मंगलबार अपरानह्न काठमाडौँ जिल्ला अदालतको आदेशमा सामान्य तारिखमा रिहा भएका हुन् । उषाकिरणलाई वीर अस्पतालमा बिरामी भेट्न जाँदा प्रहरीले साउन २९…

Read More
पोखरामा संयुक्त विद्यार्थी संगठनको विरोध सभा

पोखरामा संयुक्त विद्यार्थी संगठनको विरोध सभा

  पोखरा : कास्कीमा सक्रिय चार विद्यार्थी संगठनले संयुक्त रुपमा पुष्पा के.सी मृत्यु प्रकरणको विरोधमा मंगलबार पोखरामा विरोध सभा गरेका छन् । विभिन्न चार विद्यालयका विद्यार्थीको उपस्थितिमा वृहत् ¥याली सहित विरोध गरिएको हो । विरोध सभामा नेकपा निकट अखिल (क्रान्तिकारी)…

Read More
नेपालमा पहिलोपटक उच्चशिक्षा अारम्भगर्ने त्रिचन्द्रको अवस्था

नेपालमा पहिलोपटक उच्चशिक्षा अारम्भगर्ने त्रिचन्द्रको अवस्था

काठमाडौँ : स्थापनाको सय वर्ष पुरा गरिसकेको देशकै पुरानो कलेज त्रिचन्द्र कुनै बेलाको नामी कलेजकोरुपमा परिचित थियो । शिक्षा क्षेत्रमा बढेको निजीकरण र ब्यापारीकरणसँगै आधुनिक प्रविधिको प्रयोग सहित देशमा धमाधम निजी विद्यालयहरु खुल्न थालेपछि जनमानसमा त्रिचन्द्र जस्ता कलेजको गरिमा ओझेल…

Read More
अखिल (क्रान्तिकारी) काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरणसहित २ जना गिरफ्तार

अखिल (क्रान्तिकारी) काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरणसहित २ जना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण र जिल्ला सचीव तारा सङ्ज्याललाई प्रहरीले गिरफ्तार गरेको छ । दुबै जनालाई काठमाडौँमा रहेको वीर अस्पतालमा विरामी भेट्ना जाँदा प्रहरीले मंगलबार बिहान ६ बजे गिरफ्तार गरेको हो…

Read More
अखिल (क्रान्तिकारी) जनकपुर ब्युरोको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

अखिल (क्रान्तिकारी) जनकपुर ब्युरोको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जनकपुरको क्षेत्रीय समन्वय समितिको एक दिने राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाही प्रमुख, नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेलको विशेष आतिथ्यमा शनिबार उक्त कार्यक्रम जनकपुरो…

Read More
अखिल (क्रान्तिकारी) नवलपरासीको १६ औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा भण्डारी

अखिल (क्रान्तिकारी) नवलपरासीको १६ औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा भण्डारी

प्रदीप पाठक/ नवलपरासी : अनेरास्ववियु (क्रान्तिकारी) नवलपरासीको १६ औं जिल्ला सम्मेलन भव्यताका साथ बर्दघाटमा सम्पन्न भएको छ । सम्मेलनबाट सारदा भण्डारी अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला समितिको गठन गरिएको छ । अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईको प्रमुख आतिथ्यता, नेकपा…

Read More
रुपन्देहीको सैनामैनामा ओली

रुपन्देहीको सैनामैनामा ओली

पारस राहादी मगर/बुटवल  : अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले ब्युरोका विभिन्न जिल्लाहरुमा संगठन निर्माण तथा सुदृढीकरण अभियान’ सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकाको प्रथम सम्मेलन सम्पन्न सम्पन्न गरेको छ । सम्मेलनले इन्दु ओलीको अध्यक्षतामा ३३ सदस्यीय…

Read More