अखिल (क्रान्तिकारी) कास्कीको २२ औँ जिल्ला सम्मेलन

 


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीको २२ औँ जिल्ला सम्मेल सुरू भएको छ । सम्मेलनमा “सामाजिक दलाल पुँजीवाद र शैक्षिक ब्यापारीक केन्द्रको विरुद्ध हाम्रो अभियान !, जनशीक्षा र संघर्षशिल सङ्गठनका लागि २२ औँ जिल्ला सम्मेलन !!” नाराका साथ कास्कीको पोखरामा शुक्रबार उक्त सम्मेलन भएको हो । सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव प्रकाश शाही प्रमुख केन्द्रीय सदस्य तथा कार्यालय सचिव मुकुण्ड श्रेष्ठको आतिथि रहेका छन् ।

कार्याक्रमको उद्घाटन सङ्ठनका महासिचव शाहीले पटका  पढ्काएर  उद्घाटन गरेका छन् । कार्यक्रम उद्घाटन हुनु भन्दा पहिले पोखराको विभिन्न चोक परिक्रममा गरि उद्घाटन गरिएको हो । सम्मेलनल नयाँ कार्यासमिति चयन गर्ने सम्मेलन आयोजक टोलीका एक सदस्यले जानकारी दिएका छन् ।

हुनुपूर्वको ¥याली

२०७५ भदाै २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :