नेशनल इन्जिनियरिङ कलेजको अध्यक्षमा बीसी

ललितपुर : अखिल (क्रान्तिकारी) नेशनल इन्जिनियरिङ कलेज ललितपुरको प्रथम इकाई सम्मेलन साेमबार सम्पन्न भएको छ । इकाई सम्मेलनले नारायण बीसीको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको हो । सो कार्यक्रमको प्रमुख अथिति अर्पण थापा बिशेष अथिति विकल्प शर्माले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन व्यक्त गरेका थिए ।
२०७५ असार २५ गते अपरान्ह ३ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :